रामेछाप

दोरम्बा शैलुङ गाउँपालिकामा मतान्तर बढाउदै एमाले

१ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा एमालेले अग्रता कायमै राखेको छ । एमालेले अग्रता कायमै राख्दै मतान्तर बढाउदै लगेको छ । गाउँपालिकाको वडा नम्बर १ डडुवामा १५०० मतगणना

गोकुलगंगा गाउँपालिका–२ ठोसको वडाअध्यक्षमा कांग्रेसका प्यानल नै विजयी

१ जेठ, रामेछाप । रामेछापकिो गोकुलगंगा गाउँपालिका–२ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी भएका

रामेछाप नगरपालिकामा एमालेको अग्रता कायमै

१ जेठ, रामेछाप । रामेछाप नगरपालिका–१ गोठगाउँको ८८२ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । सुरुवातदेखि नै एमालेले अग्रता लिएको हो । एमालेबाट नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रोशन

सुनापति गाउँपालिकामा कांग्रेसको अग्रता कायमै

१ जेठ, रामेछाप । सुनापति गाउँपालिका–१ गुन्सी वडाको मतगणना सम्पन्न हुँदा गाउँपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । पालिकामा गुन्सीबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार कमान (दिपेन्द्र) खड्काले ९४२ मत प्राप्त गरेका

सुनापति गाउँपालिकामा कांग्रेसले खाता खोल्यो, वडा नम्बर १ गुन्सीको वडाअध्यक्षमा चौलागाई विजयी

१ जेठ, रामेछाप । सुनापति गाउँपालिका–१ गुन्सीमा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार धु्रव चौलागाई निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका निकटतम प्रतिद्धन्द्धी चण्डेश्वर चौलागाईलाई पछि पार्दै विजयी भएका हुन्

रामेछाप नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक, एमालेको सुरुवाती अग्रता

३१ वैशाख, रामेछाप । रामेछाप नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । सुरुवाती मतपरिणाम अनुसार एमालेले अग्रता गरेको छ । नगरपालिकाको वडा नम्बर १ गोठगाउँको मतगणना हुँदा एमालेबाट नगरप्रमुखका उम्मेदवार

सुनापति गाउँपालिकामा माओवादीलाई पछि पार्दै कांग्रेसले लियो अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा माओवादीलाई पछि पार्दै झिनो मतले कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार कमान (दिपेन्द्र) खडकाले ४७७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणना स्थलमा गोली चल्यो

३१ वैशाख, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको कन्द्र टोकरपुरस्थित थामचौरमा मतगणना स्थलमा गोली चलेको छ । मतगणना गर्ने क्रममा राजनीतिक दलहरुबीच तनाब भएपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड

लिखुतामाकोसी गाउँपालिका–१ मा वडाअध्यक्षसहित एमालेकाे प्यानल नै विजयी

३१ वैशाख, रामेछाप । रामेछापमा नेकपा एमालेले खाता खोलेको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँमा एमालेका वडा अध्यक्षका उम्मेदवार प्रदिप तामाङसहित प्यानल नै विजयी भएका छन् । मतपरिणामको औपचारिक घोषणा

मन्थली नगरपालिकामा एमालेको सुरुवाती अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार एमालेले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ बाट मतगणना सुरु भएको थियो । दुई सय मतगणना गर्दा एमालेबाट