रामेछाप

उमाकुण्ड गाउँपालिकामा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

३१ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकामा कांग्रेसको अग्रतालाई पछि पर्दै एमालेले अग्रता लिएको छ । उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ६०० सय मत गणना गर्दा एमालेबाट अध्यक्षको उम्मेदवार बनेका

मन्थली नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक, कांग्रेसको अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । आज दिउसोबाट वडा नम्बर १ बाट मतगणना सुरु भएको थियो । एक सय मतगणना गर्दा नेपाली कांग्रेसले

रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एमालेको अग्रता कायमै

३१ वैशाख, रामेछाप । लिखु तामाकोसी गाउँपालिकामा आज बिहानबाट जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । लिखु तामाकोशी गाउँपालिका अहिले १२४६ मत सम्मको नतिजा अध्यक्ष कमल कडरिया (एमाले)–

दोरम्बा शैलुङ गाउँपालिकामा एमालेको सुरुवाती अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेकाले सुरुवाती अग्रता लिएको छ । गाउँपालिकाको वडा नम्बर १ डडुवाबाट मतगणना सुरु भएको छ । सुरुवाती मतपरिणाम अनुसार एमालेबाट पालिकाका

रामेछापको उमाकुण्ड गाउँपालिकामा कांग्रेसकाे सुरुवाती अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा सुरुवाती चरणमा कांग्रेसले अग्रता लिएको छ । दुई सय मतगणना हुँदा कांग्रेसबाट पालिकाका अध्यक्षका उम्मेदवार जित बहादुर कटुवालले ८९ र एमालेबाट अध्यक्षका उम्मेदवार

रामेछापको सुनापति गाउँपालिकामा माओवादीको सुरुवाती अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । सुनापति गाउँपालिका–१ गुन्सीमा १७८ मतगणना गर्दा अध्यक्षका उम्मेदवार माओवादीका ठूलोकान्छा तामाङले ६८ मत, कांग्रेसका दिपेन्द्र

अपडेटः गोकुलगंगा गाउँपालिकामा कांग्रेसको अग्रता कायमै

३१ वैशाख, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा अध्यक्षमा कांग्रेसले अग्रता कायमै राखेको छ ।  अध्यक्षतर्फ चुचुरेबाट काँग्रेसका दिनेश खड्काले ६३८ मत पाएका छन् भने एमालेका खड्ग बहादुर सुनुवार ५०३ मत

रामेछापमा कांग्रेसले खाता खोल्यो, गोकुलगंगा गाउँपालिका–१ चुचुरेको वडाअध्यक्षमा वस्तेत विजयी

३१ वैशाख, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत गोकुलगंगा गाउँपालिका–१ चुचुरेको वडा अध्यक्षमा नेपाली कांग्रेसमा छत्र बस्नेत विजयी भएका छन् । उनले आफ्ना निकटम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी कार्कीलाई 

रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा जेठ २ गते पुनः निर्वाचन हुने

३१ वैशाख, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा विवादको कारण स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । निर्वाचन आयोगले जेठ २ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको

रामेछाप नगरपालिकामा दिउँसो १ बजेटबाट मतगणना सुरु हुने

३१ वैशाख, रामेछाप । रामेछाप नगरपालिकामा आज दिउसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । मतगणनाको लागि भर्खरै सर्वदलीय बैठक सम्पन्न भएको छ । दलहरुको बीचमा हिजो राती गाठगाउँबाट