३० वैशाख, रामेछाप । रामेछाप जिल्लामा बिहान ७ बजेदेखि हालसम्म ६० प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालय रामेछापका अनुसार उत्साहजक रुपमा मतदान भइरहेको छ । रामेछापका मुख्य
३० वैशाख, रामेछाप । रामेछापको चार मतदान केन्द्रमा झडप भएपछि रोकिएको मतदात प्रक्रिया पुनः सुचारु गराउनको लागि जिल्ला सुरक्षा समितिले आवश्यक तयारी थालेको छ । चार स्थानमा झडप हुँदा प्रहरीले
३० वैशाख, रामेछाप । रामेछापको चार स्थानमा गोली चलेको छ । सुनापति गाउँपालिका–२ दिमीपोखरी, खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ मा गोली चलेको हो । मतदान गर्ने क्रममा
३० वैशाख, रामेछाप । रामेछाप जिल्लामा आज भइरहेको मतदानमा करिब ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । १ लाख ७८ हजार ८६७ मतदाता मध्ये ७० प्रतिशत मत खस्ने अनुमान
३० वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका छन् । उनले जिल्लाभित्र शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताउदै तीन वटै सुरक्षा
३० वैशाख, रामेछाप । स्थानीय तहको निर्वाचन अन्तर्गत आज रामेछापको ८ स्थानीय तह र ६४ वडामा १ लाख ७८ हजार ८६७ जनाले मतदान गर्ने भएका छन् । आज बिहान सात
३० वैशाख, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकार दीपककुमार पहाडीले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न रामेछापवासीलाई आग्रह गरेका छन् । उनले आज भइरहेको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न
३० वैशाख, रामेछाप । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । रामेछाप जिल्लाको आठ वटा
२९ वैशाख, रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनापति गाउँपालिका–४ बेथानको वडा कार्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । सुनापति गाउँपालिका–४ डहु निवासी घिसिङ मतदानका लागि
२९ वैशाख, रामेछाप । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र चुनावको सम्पूर्ण तयारी भएको बताएको छ । जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटै वडामा निर्वाचनको सम्पूर्ण तयार