रामेछाप

रामेछापमा आचारसंहिता ‘अचार’ मौन अवधिमा सामाजिक सञ्जालबाट भोट माग्ने प्रतिस्पर्धा

२९ वैशाख, रामेछाप । रामेछाप जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको छ । मौन अवधिमा भोट माग्न नपाइने र चुनाव प्रचार प्रसारको काम गर्न नपाइने भएपनि राजनीतिक दलका कार्यकर्ता र

रामेछापमा एमालेका कार्यकर्ताले माओवादीका उम्मेदवारको टाउको फुटाएपछि……

२९ वैशाख, रामेछाप । चुनावको संघारमा देशभर राजनीतिक दलहरुबीचको झडप हुने क्रम बढेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा माओवादी केन्द्रका उमेदवार माथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् ।

उमाकुण्ड गाउँपालिकामा सुनुवार र कटुवालबीच प्रतिस्पर्धा हुने

२७ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । गत चुनावमा एमालेले जितेको पालिकामा पुनः एमालेले जित्ने दावी गर्दै आएको छ

स्थानीय निर्वाचनः गोकुलगंगा गाउँपालिकामा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा हुने

२७ वैशाख, रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ । गत निर्वाचनमा पालिका एमालेले जितेको थियो

स्थानीय निर्वाचनः रामेछापको लिखु तामाकोसी गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा

२७ वैशाख, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गत निर्वाचनमा एमालेले जितेको पालिकामा यस पटक तीन पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो

मन्थली नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने, कसले मार्ला बाजी ?

२७ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा चुनावी अभियान सम्पन्न भएसँगै राजनीतिक दलहरु चुनावी हिसाबमा जुटेका छन् । १४ वटा वडा रहेको मन्थली जिल्लाकै धेरै मतदाता रहेको नगरपालिका हो ।

दोरम्बा शैलुङ गाउँपालिकामा माओवादी र एमालेबीच कसले जित्ला ?

२७ वैशाख, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा यस पटक दुई पार्टीबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । माओवादीबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तान र एमालेबाट पालिका अध्यक्षको उम्मेदवारी

रामेछापको चार वटा स्थानीय तहसहित ३० वटा वडा जित्छौंः श्रेष्ठ

२७ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले पार्टीले स्थानीय तहको निर्वाचनमा चार वटा स्थानीय तहमा चुनाव जित्ने दावी गरेका छन् । उनले सुनापति दोरम्बा गाउँपालिकासँगै

रामेछापको आठ वटै स्थानीय तहमा एमालेले चुनाव जित्छः ढुंगेल

२७ वैशाख, रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले स्थानीय तहको निर्वाचनमा एमालेले आठ वटै स्थानीय तहमा निर्वाचन जित्ने दावी गरेका छन् । उनले गत

रामेछापमा कांग्रेसले १० प्रमुख/उपप्रमुखसहित ३५ वटा वडामा चुनाव जित्छः तामाङ

२७ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले यस पटक रामेछापमा पार्टीले राम्रो नतिजा ल्याउने दावी गरेका छन् । उनले विगतको भन्दा पार्टीको सांगठानिक अवस्था बलियो