रामेछाप

दोरम्बा शैलुङ गाउँपालिकामा गठबन्धनको जितलाई कसैले रोक्न सक्दैनः मोक्तान

२२ वैशाख,रामेछाप । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी शैलुङ दोरम्बा गाउँपालिकाका अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तानले पालिकामा आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धनमा आबद्ध दलहरुको उपस्थिति बलियो रहेको

खाँडादेवी गाउँपालिकामा आर्शिवाद लिदै भोट माग्दै अध्यक्षका उम्मेदवार श्रेष्ठ

२१ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिकामा चुनावी अभियान तीब्र बनाएको छ । गाउँपालिकाभित्र टोलटोलमा चुनावी अभियान सञ्चालन भइरहेको छ । नेकपा एमालेले पनि खाँडादेवी गाउँपलिकामा चुनावी अभियानसँगै घरदैलो कार्यक्रम सञ्चालन

रामेछापमा माईक्रोवस पल्टाएर चालक फरार, घाइतेहरुको उपचार हुँदै

२१ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका –६ सेलेघाटमा माईक्रो बस दुर्घटना भएको छ । काठमाडौंबाट मन्थली तर्फ जादै गरेको बा २ ख ४१८० नम्बरको माईक्रो (हाईस) सेलेघाटमा दुर्घटना भएको

रामेछापमा एमालेको प्रतिबद्धता पत्रः बिजुलीका तार अण्डरग्राउण्ड गर्नेदेखि मातलपोतको काम स्थानीय तहबाट गरिने

२१ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई के कामका लागि जिताउने भन्ने आधार र योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले आज

यस्तो छ रामेछापको सुनापति गाउँपालिकामा चुनावी हिसाब, त्रिपक्षीय प्रतिस्पर्धा हुने

२१ वैशाख, रामेछाप । स्थानीय तहको निर्वाचन आउन ९ दिन बाँकी रहदा चुनाव कसले जित्छ भन्ने आकंलन र हिसाब सुरु भएको छ । सुनापति गाउँपालिकामा पनि प्रमुख तीन दलबीच चुनावी

यस्तोे छ खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउने ज्ञान कुमार श्रेष्ठको योजना (भिडियो)

२१ वैशाख, रामेछाप । नेकपा एमाले खाँडादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले पाँच बर्षमा खाँडादेवी गाउँपालिकालाई हराभरा बनाउने बताएका छन् । उनले गाउँपालिकाको अधिकाशं क्षेत्र सुख्खाग्रस्त रहेको बताउदै भटौली

रामेछापबाट चीन जोडने सुरुङ मार्गको अध्ययन गरिने

२० वैशाख, रामेछाप । नेकपा गोकुलगंगा गाउँपालिकाले रामेछापबाट चीनसम्म सुरुङ मार्ग निर्माण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा गाउँपालिकाबाट चीन जोडने सुरुङ मार्ग निर्माण गर्नुपर्ने

रामेछापको विकास गर्न एमालेले जित्नु पर्छः ढुंगेल

१९ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कैलाश ढुंगेलले रामेछापको विकास गर्नको लागि एमालेले जित्नु पर्ने बताएका छन् । आफू बागमती प्रदेशको आर्थिक मामिला मन्त्री

खाँडादेवीमा चुनावी अभियानः टोलटोलमा पुगेर भोट माग्दै एमाले (फोटोफिचर)

१९ वैशाख, रामेछाप । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी अभियान तीब्र बनाएको छ । एमालेबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्षकी उम्मेदवार रमा

मन्थलीमा एमालेको चुनावी अभियानः भोट माग्दै श्रेष्ठ

१९ वैशाख, रामेछाप । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी घरदैलो सुरु गरेको छ । नेकपा एमालेका तर्फबाट मन्थली नगरपालिकाको नगर प्रमुखका उम्मेदवार लब श्रेष्ठ