८ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले आठ स्थानीय तह मध्ये दुई स्थानीय तहको नेतृत्व सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । एमालेले रामेछाप नगरपालिकाको नगरप्रमुखमा रोशन पाख्रिन र सुनापति
६ वैशाख, रामेछाप । रामेछापमा चुनावी तालमेल गर्नका लागि सत्ता गठबन्धनको बैठक तीन घण्टादेखि जारी छ । मन्थलीमा बसिरहेको गठबन्धनका नेताहरुबीच अहिलेसम्म पनि आ–आफ्नै अडान राख्ने काम भइरहेको छ ।
६ वैशाख, रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले अध्यक्ष पदको दावी गरेकी छिन् । माओवादी दोरम्बा शैलुङ गाउँ
६ वैशाख, रामेछाप । रामेछापमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडको विषयलाई लिएर भाँडिएको गठबन्धनको बैठक पुनः सुरु भएको छ । आज माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीको छुट्टै बैठक बसेसँग अहिले
६ वैशाख, रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले दुई दिनभित्र स्थानीय तहको उम्मेदवारको टुंगो लगाउने बताएका छन् । उनले ६४ वटा र आठ वटा स्थानीय
६ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठले कांग्रेसको अनावश्यक दम्भको कारण रामेछाप जिल्लामा बन्न लागेको गठबन्धन भाँडिएको बताएका छन् । उनले कांग्रेसलाई सम्मानजनक सिट लिएर चुनावी
६ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने घोषणा गरेका छन् । उनले माओवादीको अनावश्यक मागको कारण सत्ता गठबन्धन हुन
६ वैशाख, रामेछाप । रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ । सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सिट बाँडफाँडामा आ–आफ्नो दावी नछोडेको कारण गठबन्धन भाँडिएको हो
६ वैशाख, रामेछाप । माओवादी परित्याग गरेर केही समय अघि मात्र नेकपा एमाले प्रवेश गरेका इलक तामाङ सुनापति गाउँपालिका–५ खनियापानीबाट सर्वसम्म रुपमा वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भएका छन् । माओवादीसँग
५ वैशाख, रामेछाप । रामेछाप नगरपालिकाको प्रमुखको लागि कांग्रेसबाट पाँच जनाको नाम सिफारिस भएको छ । आज बसेको रामेछाप नगर कार्यसमितिको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले