३० चैत, रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेताहरुलाई जिम्मेवारी दिएको छ । एमालेले जिल्लामा निर्वाचनको तयारी र परिचालनको लागि विभिन्न कमिटीहरु गठन गर्ने निर्णय गरेको
२९ चैत, रामेछाप । सत्ता गठबन्धनको निर्णय अनुसार रामेछाप नगरपालिकाको नगरप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । गठबन्धनले एमालेबाट फुटेर बनेको प्रमुख शक्तिको रुपमा लिने निर्णय गर्दै गठबन्धनले २०७४
२८ चैत, रामेछाप । नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले सत्ता गठबन्धनको विरुद्ध आफ्नो पार्टी एक्लै चुनाव लडेर जित्न सक्षम रहेको बताएका छन् । उनले रामेछापमा विगतमा पनि पहिलो पार्टी
२९ चैत, रामेछाप । रामेछापमा नेपाली कांग्रेस लचिलो बनेसँगै स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति जुटेको छ । आज रामेछापमा सत्ता गठबन्धनको पहिलो बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको
२८ चैत, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज एवं रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले सत्ता गठबन्धनबीच ससम्मान चुनावी तालमेल गरेर जाने बताएका छन् । उनले जिल्लाको समग्र वस्तुस्थितिमाथि
२८ चैत, रामेछाप । रामेछापमा सत्ता गठबन्धनको बैठक भोली बिहान बस्ने भएको छ । कांग्रेस रामेछापको आज जिल्ला कार्यसमितिको बैठकले गठबन्धन गर्ने निर्णय गरेसँगै भोली सत्ता गठबन्धनको बैठक बस्ने भएको
२७ चैत, रामेछाप । पौडी खेल्ने क्रममा रामेछापमा १९ बर्षिय सुदिप खत्रीको मृत्यु भएको छ । मन्थली नगरपालिका–४ सालु गौराथोकका खत्रीको आज दिउसो गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर मृत्यु
२७ चैत, रामेछाप । रामेछापमा माओवादी केन्द्र र कांग्रेसको विवादको कारण सत्ता गठबन्धनको बैठक बस्न नसिकरहेको बेला सुनापति गाउँपालिकामा भने कांग्रेसले गठबन्धन नगर्ने घोषणा गरेको छ । सुनापति गाउँपालिकामा गत
२७ चैत, रामेछाप । रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादी केन्द्रबाट १५ जनाले दाबी गरेका छन् । माओवादी दोरम्बा गाउँ कमिटीको बैठकमा आगामी निर्वाचनका लागि १५ जनाले अध्यक्षमा दावी गरेका
२५ चैत, रामेछाप । केन्द्रको निर्देशन अनुसार रामेछापमा सत्ता गठबन्धनको बैठक बस्नु पर्ने भएपनि नेपाली कांग्रेस रामेछापको एक सुत्रिय शर्तको कारण बैठक नै प्रभावित बन्न पुगेको छ । मन्थली माविको