रामेछाप

अन्ततः रामेछापमा पनि एमालेविरुद्ध गठबन्धन बन्ने, कुन स्थानीय तहमा कसको दावी ?

१६ चैत, रामेछाप । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लडने निर्णय गरेसँगै रामेछाप पनि एमालेविरुद्ध गठबन्धन बन्ने निश्चित भएको छ । कांग्रेसले गठबन्धनबाहेकका

गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने उपाध्यक्ष दाहालको घोषणा

१५ चैत, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहालले आगामी स्थानीय तहको निर्वाचनमा अध्यक्षको पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएकी छिन् । उनले एक कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेको

रामेछापको आठ वटै स्थानीय तहमा चुनाव जित्छौः ढुंगेल

१४ चैत, रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले आगामी स्थानीय तहको निर्वाचनमा रामेछापको आठ वटै स्थानीय तह जित्ने दावी गरेका छन् । उनले एमालेप्रति

स्थानीय चुनावमा रामेछापमा एक लाख ७८ हजार ८६७ मतदाता कायम, कुन स्थानीय तहमा कति ?

१३ चैत, रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १ लाख ७८ हजार ८६७ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आज स्थानीय तहमा

रामेछापमा भिषण आगलागीः ११ घर जल्यो, करोडौको क्षति (फोटोफिचर)

१२ चैत, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोर स्थित रजयछापमा आज आगलागी हुँदा ११ घर जलर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट मानविय क्षति नभए पनि करौडोको क्षति

म्यादी प्रहरी बन्न रामेछापमा १ हजार ६७५ जनाले दिए आवेदन

१२ चैत, रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी बन्न रामेछापमा माग भन्दा दोब्बर बढी आवेदन परेको छ । रामेछापबाट ७ सय ८४ जना छनोट

लिखु तामाकोसीका अध्यक्ष खड्कालाई कांग्रेसमा भित्र्याउन कान्छारामले थाले काम

१० चैत, रामेछाप । रामेछाप लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई नेपाली कांग्रेसमा भित्र्याउने काम अघि बढेको छ । एमालेबाट निर्वाचित अध्यक्ष खड्कालाई तत्कालिन नेकपाले साधारण सदस्य समेत नहरने गरी

स्थानीय चुनावका लागि रामेछापमा माओवादीले छान्यो उम्मेदवार

१० चैत, रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाच्नको लागि सर्वसम्मत रुपमा उम्मदवारको टुंगो लगाएको छ । पार्टीले यही चैत

रामेछापमा बम पडाकाएर माछा मार्ने क्रममा एक घाइते, तीन जना पक्राउ

१० चैत्र, रामेछाप । रामेछापको लिखु खोलामा बम हानेर माछा मार्ने क्रममा एक जना घाइते भएका छन् । माछा मार्ने क्रममा बमको छर्रा लागेर घाइते भएका रामेछाप नगरपालिका वडा नम्बर

रामेछापका डिएसपी थिङको ‘एक्सन’ एकै पटक फरार ६ जना पक्राउ

९ चैत, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको नेतृत्व सम्हाले लगत्तै डिएसपी राजकुमार थिङ ‘एक्सन’मा उत्रिएका छन् । लामो समयदेखि फरार रहेका पाँच जनालाई एकै पटक पक्राउ गर्न सफल भएका