१० चैत, रामेछाप । रामेछापमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप नगरपालिका–८ स्थित कालिआँप भन्ने स्थानमा रहेको बाख्रा फर्ममा एक ३२ बर्षिय
९ चैत, रामेछाप । नेपाल महिला संघ रामेछापकी संस्थापक सभापति एवं प्रजातान्त्रिक आन्दोलनकी यौद्धा गणेशकुमारी भट्टराई सम्मानित भएकी छिन् । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको
९ चैत, रामेछाप । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको अभियान अन्तर्गत ‘घर घर जाऔं’ अभियान अघि बढाएको छ । अभियान मार्फत घरघरमै पुगेर कार्यकर्ता र जनताको चाहना बुझेर चुनावी रणनीति
९ चैत, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले आचारसंहिताको प्राबधान कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशबारे
९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र रामेछापका नेता नाम्गेल शेर्पा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा माओवादीको जातीय संगठन शेर्पा मुक्ति
९ चैत, रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना छनोट प्रक्रिया सुरु भएको छ । जस अन्तर्गत रामेछाप जिल्लामा पनि भर्नाको लागि आवेदन
९ चैत, काठमाडौं । नेकपा एमालेको जिल्ला ईन्चार्जमा शान्ति पौडेल चयन भएका छन् । एमाले बागमती प्रदेश कमिटीले प्रदेश अन्तर्गत हेर्ने गरी प्रदेश कमिटीका सदस्य पौडेललाई जिल्ला ईन्चाज बनाएको हो
६ चैत, रामेछाप । नेकपा एमालेको नेता एवं बागमती प्रदेशका सांसद शान्ति पौडेल खाली खुट्टा नै संगठन निर्माणको काममा जुटेका छन् । गोकुलगंगा गाउँपालिकामा आयोजित एक कार्यक्रममा पौडेल खाली खुट्टा
६ चैत, रामेछाप । सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले आगामी निर्वाचनमा पुनः अध्यक्षमा दोहोरिने चाहना नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित लामाले दोस्रो कार्यालयको लागि उम्मेदवारी नदिने बताएका
५ चैत, काठमाडौं । नेपाली आइडल सिजन–४ को वितेता भैरहवाका भुपेन्द्र थापामगर बनेका छन् । अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले नेपाल आइडल सिजन–४ को विजेता बन्न सफल भएका हुन्।