मुख्य समाचार

अब स्वास्थ्य चौकीबाट नै मृगौला परीक्षण

१२ कार्तिक, काठमाडौं । सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ । मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको आपूर्ति

भारत र चीनका राष्ट्रपति नेपाल आउदा सार्वजनिक विदा

११ कार्तिक, काठमाडौं । सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले अबदेखि ती मुलुकका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा

रोशी खोलामा रोकिएन दादागिरी, प्रशासन मौन

७ कार्तिक, रामेछाप । हिमाल तराई यातायात व्यवसायीको मिलेमतोमा र काभ्रे मेच्छे तित्रीटारका केही युवाको समुहले रामेछाप जाने यात्रुहरुलाई दिनहुँ ठग्दा पनि प्रशासन भने रमिते बनेको छ । रामेछाप क्षेत्र

अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्तासँगै लिम्बित

३ कार्तिक,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका विरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएसँगै निलम्बित भएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख पतिपक्ष दल नेकपा

भुजी लिग फुटबल शुक्रबारदेखि विजेतलाई ५१ हजार

२ कात्तिक,काठमाडौं । लिखु भुजी रामेछाप युवा क्लबको आयोजनामा छैटौं भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका

अरनिको यातायातको सिन्डिकेट तोडियो

१९ असोज, काठमाडौं । लामो समयदेखि एकाधिकार लागू गर्दे आएको अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । बर्षौदेखि कुनै पनि यातायातलाई प्रवेश गर्न नदिएको अरनिको यातायातसँगै सुनकोसी पूर्व यातायात प्रालिले दशैमा

पत्रकार माधव पौडेल पुरस्कृत

१६ असोज, काठमाडौं । विगत एक दशक भन्न्दा बढी समयदेखि पत्रकारिता पेशमा सक्रिय रहदै आएका पत्रकार माधव पौडेल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल ललितपुर शाखाले स्थापना गरेको तुल्सिलाल

रोशी खोलामा गाडी चल्न नदिदा रामेछापवासीले पाए सास्ती

१४ असोज, रामेछाप । राजधानी काठमाडौंबाट रामेछापको लुभुघाटसम्म सञ्चालन हुने बस काभ्रे मेच्छे गाविसका केही युवाहरुले विगत १० दिनदेखि अवरोध गर्दा रामेछापका १५ गाविसका बासिन्दाले सास्ती पाएका छन् । दशैको

पुननिर्माण लागत २६८ अर्ब बढ्यो, भुकम्प पीडितले कहिले पाउलान राहत ?

१० असोज, काठमाडौं । भूकम्पपछि पुनर्निर्माणका लागि हालसम्म उल्लेख्य प्रगति नभए पनि अनुमानित लागत भने उल्लेख्य बढेको छ । गत वर्षको दाता सम्मेलनअघि राष्ट्रिय योजना आयोगले गरेको विपद् व्यवस्थापनको आवश्यक आँकलन

स्थानीय तहको संख्या ९२७ हुने सहमति

९ असोज,काठमाडौं । प्रमुख तीन दलबीच स्थानीय तहको संख्या ९२७ बनाउने सहमति भएको छ । प्रमुख तीन दलबीच हाल कायम रहेको ९२७ वटा इकालालाई नै आधार बनाएर स्थानीय निकायको संख्या