रामेछाप

मन्थली अस्पताल बनेपछि रामेछापवासीमा छायो खुसी

रामेछाप ९ माघ । रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा १५ शैष्याको अत्याधुनिक अस्पताल भवन निर्माण सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको सघन

रामेछापमा टुसारोमा चिप्लिएर खोल्सामा खसेको टिपर निकालियो

१० पुस । गोकुलगंगा गाउँपालिकाको ठोसेमा दुर्घटनामा परि खोल्सामा खसेको टिपर निकालिएको छ । ठोसेबाट बालुवा लिएर जादै गरेको टिपर टगमको कजवेमा दुसारोमा चिप्लिएर हिजो खोल्सामा खसेको थियो । टिपर

खुर्कोटमा बेलिबृज बन्यो, भोलि उदघाटन हुँदै

मधुसुदन रायमाझी ५ कात्तिक, रामपेछाप । रामेछाप– सिन्धुली जोड्ने सुनकोशी नदीमा असोज ११ र १२ गते आएको बाढीले बगाएको पुल नेपाली सेनाले पुनः निर्माण गरेको छ । काम सुरु गरेको

रामेछाप–सिन्धुली जोडने खुर्कोटमा बेलिब्रिज बन्यो

१ कात्तिक, रामेछाप ।सिन्धुलीको खुर्कोट र रामेछापलाई जोड्ने खुर्कोटको पुलको निर्माण कार्य सम्पन्न भएको छ । बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज निर्माण भएसँगै दुई सडक जोडिएको हो । नेपाली सेनाले

बिपि राजमार्ग खुलेसँगै प्रहरी हैरान

मधुसुदन रायमाझी २७ असोज, काठमाडौं ।असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीको कारण क्षति हुन पुगेको बिपि राजमार्गको नेपालथोक–चौकीडाँडा खण्ड तीन अघि सञ्चालनमा आएको छ । बाढीले बिपि

बिपि राजमार्ग खुलाउन रातमा पनि यसरी भइरहेको छ काम

२४ असोज, काठमाडौं ।बिपि राजमार्ग भोलिबाट सञ्चालनमा ल्याउन रातको समयमा पनि अहिले धमाधम काम भइरहेको छ । भोलि बिहान १० बजेबाट यातायात सञ्चालन गराउने गरी सडक विभाग र स्थानीय सरकारको

अबरुद्ध बिपि राजमार्ग भोलिबाट सञ्चालनमा आउने

मधुसुदन रायमाझी२४ असोज, काठमाडौं । यही असोज ११ र १२ गते अविरल बर्षासँगै रोशी खोलामा आएको बाढीको कारण अवरुद्ध हुन पुगेको बिपि राजमार्गकाे नेपालथाेक चाैकीडाँडा खण्ड भोलिबाट सञ्चालनमा आउने भएको

रामेछापको कुलोडाँडामा फेरि गाडी दुर्घटना

२३ असोज, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिकामा आज पनि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि यात्रुहरु घाइते भएका छन् । काठमाडौंबाट खाँडादेवी गाउँपालिका–१ राकाथुम हुँदै भिरपानी जादै गरेको बोलेरो गाडी

रामेछापमा बस दुर्घटनाः दशै मान्न घर हिडेकी श्रेष्ठको मृत्यु

२२ असोज, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित मन्थली सित्खा सडक खण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन्

काठमाडौं काभ्रे रामेछाप हुँदै बिपि राजमार्ग जोडने बैकल्पिक मार्ग सञ्चालनमा

काठमाडौं ।बाढी पहिरोको कारण अबरुद्ध हुन पुगेको राजधानी काठमाडौबाट बिपी राजमार्ग जोडन वैकल्पिक मार्ग सञ्चालनमा आएको छ । बिपि राजमार्गको भुकुण्डेवसी, तेमाल हुँदै रामेछापको सुनापति गाउँपालिकास्थित सिन्दुरेटार हुँदै मध्यपहाडी लोकमार्ग