रामेछाप

रामेछापको कुलोडाँडामा फेरि गाडी दुर्घटना

२३ असोज, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिकामा आज पनि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि यात्रुहरु घाइते भएका छन् । काठमाडौंबाट खाँडादेवी गाउँपालिका–१ राकाथुम हुँदै भिरपानी जादै गरेको बोलेरो गाडी

रामेछापमा बस दुर्घटनाः दशै मान्न घर हिडेकी श्रेष्ठको मृत्यु

२२ असोज, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित मन्थली सित्खा सडक खण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन्

काठमाडौं काभ्रे रामेछाप हुँदै बिपि राजमार्ग जोडने बैकल्पिक मार्ग सञ्चालनमा

काठमाडौं ।बाढी पहिरोको कारण अबरुद्ध हुन पुगेको राजधानी काठमाडौबाट बिपी राजमार्ग जोडन वैकल्पिक मार्ग सञ्चालनमा आएको छ । बिपि राजमार्गको भुकुण्डेवसी, तेमाल हुँदै रामेछापको सुनापति गाउँपालिकास्थित सिन्दुरेटार हुँदै मध्यपहाडी लोकमार्ग

रामेछाप–सिन्धुली जोडने खुर्कोटमा यसरी हुँदैछ बेलिबृज जडानको काम (फोटोफिचर)

२० असोज, रामेछाप ।सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको पुल बगाएपछि सो स्थानमा बेलिबृज जडानको काम सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा नेपाली सेनाले हिजोबाट बेलिबृज जडानको

बिपि राजमार्गः नेपालथोक–आँपघारी सडक आजबाट खुल्यो

१७ असोज, रामेछाप ।बाढीको कारण अवरुद्ध हुन पुगेको बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकको नेपालथोकबाट आँपघारीसम्मको सडक आजदेखि खुलेको छ । तीन दिनको अथक प्रयासबाट आजबाट सो खण्ड सञ्चालनमा आएको हो

नेपालथोक–चौकीडाँडा सडक खण्डः रोशीखोलामा पानीको बहाब नघटदा सडक निर्माणमा समस्या

१६ असोज, काठमाडौं ।बाढीको कारण क्षतिग्रस्त हुन पुगेको बिपि राजमार्गको नेपालथोक–चौकीडाँडा सडक खण्डमा सडक निर्माणको काम अघि बढेपनि रोशी खोलामा पानीको बहाब नघटदा समस्या सृजना भएको छ । यस सडक

खुर्कोटमा वेलिबृज निर्माणको प्रक्रिया अघि बढयो, भोलिबाट बेलिबृजको सामान ल्याइने

मधुसुदन रायमाझी १६ असोज, रामेछाप ।सरकारले सुनकोसी नदीमा आएको भीषण बाढीले बगाएको रामेछाप–सिन्धुली जोडने खुर्कोटमा पुनः बेलिबृज निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । रामेछाप दोलखा, ओखलढंगा लगायतको जिल्लाको लागि

मन्थली काठमाडौ सिधै यातायात सञ्चालन हुने

१५ असोज, रामेछाप ।रामेछापको सदरमुकाम मन्थलीबाट राजधानी काठमाडौ जोडने प्रमुख नाका खुर्कोटको पुल बाढीले बगाएसँगै अब मन्थली दोलखा हुँदै काठमाडौै सिधै यातायात सञ्चालन हुने भएको छ । बाढीले दोलखाको किर्णेमा

नेपालथोक सडक खण्ड भोलिसम्म सञ्चालन गर्ने गरी लागेका छौः हमाल

१४ असोज, रामेछाप ।बाढीको कारण अवरुद्ध हुन पुगेको नेपालथोक–भकुण्डे सडक खण्डको नेपालथोक खण्डमा सवारी साधन सञ्चालनको लागि सडक डिभिजन कार्यालय खुर्कोटले प्रक्रिया अघि बढाएको छ । नेपालथोक खण्डमा करिब एक

रामेछाप–दोलखा जोडने सडक पनि पूर्ण रुपमा अवरुद्ध

१४ असोज, रामेछाप ।तामाकोसी नदीले मन्थली दोलखा सडक खण्डको किर्नेटारमा सडक बगाएपछि रामेछाप–दोलखाको सिधा सम्बन्ध टुटेको छ । तामाकोसी नदीको बहाप नघटदा अस्थायी रुपमा अझै सडक सुचारु गर्न नसकिएको जिल्ला