१८ साउन, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले पाएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरमा काज सरुवा भएका ढुंगेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो
१२ साउन, रामेछाप । रामेछाप जिल्लामा गत आर्थिक बर्ष २०७९।०८० मा जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत सवारी नियम उल्लंघन गर्ने ८ हजार ८०८ वटा सवारी
९ साउन, रामेछाप । शैलुङ्ग क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिजाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएका कृषि तथा पर्यटन अभियन्ता दावा सङवु शेर्पा सम्मानित भएका छन् । शैलुङ्ग क्षेत्रको पर्यटनसँगै कृषि
८ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला ईन्चार्ज कैलाश ढुंगेलको स्वास्थ्य अवस्थामा सुधार भएको छ । हिजो सदरमुकाम मन्थलीको तामाकोसी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि
७ साउन, रामेछाप । रामेछापमा सवारी दुर्घटनामा घाइते भएका एक युवकको उपचारको क्रममा निधन भएको छ । गोकुलगंगा गाउँपालिका–२ ठोसेबजार स्थितमा जिरीबाट ठोसेतर्फ सिमेन्ट लिई आउदै गरेको ग २ ख
७ साउन, रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेतले पार्टी परित्याग गर्दै पुनः एमालेमै फर्किएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति
६ साउन, रामेछाप । नेकपा एमालेका महासचिव शकंर पोख्रेल रामेछाप आएका छन् । आज साँझ पोख्रेल रामेछापको सदरमुकाम मन्थली आएका हुन् । उनलाई नेकपा एमाले रामेछापका इन्चार्ज गणेश पहाडी, जिल्ला
६ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापले ४१ औं बिपि स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । बिपि स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा पुष्पलालको जन्मभूमि भँगेरीमा
३१ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र सञ्चालित र विभिन्न जिल्लाबाट रामेछाप चल्ने सवारी साधनको नयाँ भाडा निर्धारण गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा
२७ असार, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको पहलमा रामेछाप जिल्लाको सदरमुकाम मन्थलीसहित सीमा नाकाहरुमा सिसी क्यामेरा जडान गरेर जिल्लाभित्रको गतिविधि निगरानी गर्ने काम अघि बढेको छ । प्रहरीको पहलमा