रामेछाप

रामेछापका २ बर्षीय बालक जसले केपी शर्मा ओलीले बोलिरहेको माइक समातेर भाषण गरेपछि……..

२६ असार, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा बागमती बागमती प्रदेश संगठन कमिटीको बैठककलाई सम्बोधन गर्ने क्रममा दुई बर्षिय बालकको कारण सबैको ध्यान केन्द्रीत भयो । एमाले अध्यक्ष केपी

सुनापति गाउँपालिकालाई झड्काः गाउँपालिकाको निर्णय अदालतद्धारा बदर

२६ असार, रामेछाप । सुनापति गाउँपालिकाले अभिभावक र विद्यार्थीको चाहना विपरीत विद्यालयको तह घटाउने निर्णय उच्च अदालतले तत्कालको लागि बदर गरेको छ । गाउँपालिकामा रहेको शिक्षा शाखाले गाउँपालिकाको वडा नम्बर

बूढीगण्डकी अगाडि बढाउन कुलमानकाे नेतृत्वमा आयोजनास्थलको निरीक्षण 

काठमाडौं,२४ असार नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको

काठमाडौंमा श्रंखलाबद्ध रुपमा महिलाको सुनको सिक्री लुटपाट गर्ने रामेछापका एक सहित ४ जना पक्राउ

२४ असार, काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा मर्निङ वाकमा हिंडेका महिलाको सुनको सिक्री शृंखलाबद्ध रुपमा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । असार १ देखि २० असारसम्म काठमाडौंका विभिन्न

रामेछाप नगरपालिकाले चक्रपथ निर्माण गर्ने

२० असार, रामेछाप । रामेछाप नगरपालिकाले नगरभित्रका वडाहरुलाई जोडन गरी चक्रपथ निर्माण गर्ने भएको छ । नगरपालिकाले नगरस्तरीय चक्रपथ निर्माणका लािग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार समेत पारेको छ ।

रामेछाप नगरपालिकाको बजेट पारित, गर्भवती र सुत्केरी महिलालाई निुशल्क एम्बुलेन्स सेवा

१८ असार, रामेछाप । रामेछाप नगरपालिकाको बजेट पास भएको छ । नगरसभामा प्रस्तुत गरिएको बजेट पास भएको हो । आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि नगरपालिकाले ७३ करोड ५८ लाख

रामेछाप निवासी प्रकाशराज पाण्डेले गरे, युरोपको सर्वोच्च शिखरको सफल आरोहण, फहराए नेपाली झण्डा

१६ असार, काठमाडौं । रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् ।

रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद, रामेछापमा सोबिता गौतमलाई जिम्मेवारी

काठमाडौं,१४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशैभरि रहेका नागरिकसँग प्रत्यक्षरुपमा जोडिन सहज होस भन्ने उदेश्यले रास्वपाले आफ्ना पार्टीबाट निर्वाचित २१ सांसदमध्ये पार्टी

नेपाल तरुण दलको केन्द्र सदस्यमा रामेछापबाट ८ जना मनोनित

१४ असार, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापबाट ८ जना मनोनित भएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रामेछाप

पुरानै बाटोमा धकेल्न खोज्नु अर्को अपराध होः रमेश बाहुन

१३ असार, काठमाडौं । रमेश बाहुन नामबाट चिनिने सुजन पौडेलले आफू जेलबाट निस्किएपछि सामान्य र सामाजिक जीवनमा फर्किन खोजिरहेको बताएका छन् उनले जेलभित्रका विभिन्न स्वार्थ समूहसँग जोडेर विवादित नपार्न आग्रह