२१ जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला सम्मेलन यही जेठ ३१ गते हुने भएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा प्रथम जिल्ला सम्मेलन हुन लागेको हो । सम्मेलनका लागि
१६ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि रामेछापको आठ वटा स्थानीय तहको लागि करिब तीन अर्ब भन्दा बढी विनियोजन गरेको छ । स्थानीय तहमा समानीकरण, सशर्त, अनुदान,
१६ जेठ, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । मंगलबार काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको
१५ जेठ, काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।
१४ जेठ, रामेछाप । अवैध रुपमा करिब २ करोड पर्ने रक्त चन्दनको तेल कारोबार गरेको आरोपमा रामेछाप निवासी दुई जनासहित प्रहरीले ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विशेष
१४ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनास जिनर्माणाधिन ५५ मेगावाटको लिखु–२ जलविद्युत आयोजनाको सुरुङ मार्गबाट पानी चुहिएपछि गाउँ नै उच्च जोखिममा परेको छ । सुरुङबाट पानी चुहिएपछि गुम्देलको
१४ जेठ, रामेछाप । रामेछापका आठ वटै स्थानीय तहका नगर उपप्रमुख÷उपाध्यक्ष एउटै पोशाकमा देखिएका छन् । प्रदेश सुशासन केन्द्रले काभ्रेको पनौतीमा आयोजना गरेको स्थानीय तहको लागि राजश्व सुधार कार्ययोजना सम्बन्धी
१० जेठ, काठमाडौं। लामो समयदेखि अनशनमा बसेकी बिनु यादवले अनशन तोडेकी छिन्। बुधबार सरकारसँग ५ बुँदे सहमति भएपछि उनले १५औं दिनमा अनशन तोडेकी हुन्। आज साँझ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी
८ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका– २ सैपुको शिरिसेस्थित लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा २९ बर्षिय सुवास कार्कीको मृत्यु भएको छ । आज दिउसो घरबाट करेन्ट
८ जेठ, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सञ्चालित लक्ष्मी आयल स्टोरले सरकारले तोकेको मुल्य भन्दा बढी मुल्य लिएर कालोबजारी गरेको तथ्य फेला पारेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख