रामेछाप

ज्यान मारेर फरार भएको अभियोगमा सुनापति गाउँपालिका–४ का तामाङ २० बर्षपछि पक्राउ

७ जेठ, रामेछाप । वीस बर्ष अघि एक युवकलाई मारेर सुनकोसी नदीमा फालेर फरार रहेका अभियाेगमा सुनापति गाउँपालिका–४ का वाङ्गे आले च्याङवा भन्ने बिरास लाल तामाङलाई वीस बर्षपछि प्रहरीले पक्राउ

सुनिता गौतम नेपाल ट्रष्टको सञ्चालक समितिको सदस्यमा नियुक्त

४ जेठ, काठमाडौं । सरकारले नेकपा माओवादी केन्द्र रामेछापकी नेतृ सुनिता गौतमलाई नेपाल ट्रष्टको सञ्चालन समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले गौतमलाई सदस्यमा नियुक्त गर्ने निर्णय

रामेछापको आकाशे पुलबाट हाम फालेका युवकलाई सुरक्षाकर्मीले जीवित उद्दार गरे

४ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित एयरपोर्ट नजिकै रहेको आकाशे पुलबाट हाम फालेका एक युवकलाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । आकाशे नजिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले

प्रहरी हिरासतमा रहेका रामेछापका पूर्वसभासद् आङटावा शेर्पाको टाउकोमा सात टाका लगाइयो

२ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा विचौलियको भूमिकामा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद् आङटावा शेर्पा प्रहरी कार्यालयभित्रै घाइते भएका छन् । जिल्ला

१८ करोड लगानीमा बन्यो रामेछाप जिल्लाकै ठूलो मन्थली माविको विद्यालय भवन

१ जेठ, रामेछाप । रामेछाप जिल्लाकै नमूना विद्यालय मन्थली माविको नवनिर्मित ३६ कोठे विद्यालय भवन सञ्चालनमा आएको छ । एसियाली विकास बैंकको १८ करोड ऋण सहयोगमा निर्माण गरिएको जिल्लाकै ठूलो

५ करोड ६३ लाख लगानीमा एमाले रामेछापको पार्टी कार्यालय बन्दै

१ जेठ, रामेछाप । नेकपा एमाले रामेछापले आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । सदरमुकाम मन्थलीमा निर्माण हुन लागेको पार्टी कार्यालयको भवनको यही जेठ ३ गते  शिलान्यास हुने

दोरम्बा शैलुङ गाउँपालिकामा बेथितिः खरिद ऐनमाथि बलमिच्याइँ

३१ वैशाख, रामेछाप । नियम कानुनको कार्यान्वयन र पालना गर्ने दोरम्बा शैलुङ गाउँपालिका नै कानुन विपरीत चलेको पाइएको छ । सार्वाजनिक खरिद ऐन र नियमावली अनुसार काम गर्दा आर्थिक प्रस्ताव

नक्कली भुटानी शरणार्थी प्रकरणः रामेछापका पूर्व सांसद आङवाटा शेर्पा पनि फरार, खोज्दै प्रहरी

३० वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीब्र बनाएसँगै नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन् । अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र बिचौलियाहरूबीच उनले

रामेछापको तामाकोसी नदीमा वेपत्ता पौडेलको शव चार दिनपछि भेटियो, शोकमा डुब्यो गाउँ

३० वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २१ बर्षिय अनुज पौडेलको शव आज चार दिनपछि फेला परेको छ । चार दिनअघि वैशाख २७

पोखरीमा डुबेर रामेछापको सालुमा १० बर्षिय बालिकाको निधन

२७ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका–४ सालु गैराथाेककी १० बर्षिय बालिकाको घरयासी प्रयोजनको लागि निर्माण गरिएको पोखरीमा डुबेर मृत्यु भएको छ । आज दिउसो घरमा कोही नभएको बेला सालु