रामेछाप

रामेछापको उच्च क्षेत्रमा तेस्रो पटक हिमपात

२४ पुस, रामेछाप । बर्षासँगै रामेछापको उच्च क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ । हिउ परेसँगै जनजीवन कष्टकर बन्न पुगेको छ । त्यसैगरी हिउ परेसँगै हिउ खेल्न आन्तरिक र बाह्य

बेथानलाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गछौः सांसद श्रेष्ठ

१९ पुस, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले ऐतिहासिक भूमि बेथानलाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको राजनीति परिवर्तनमा बेथान मोर्चाले महत्वपूर्ण

पानीघाटमा नेकपाले मनायाे २३ औ बेथान वीरता दिवस

१९ पुस, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीले २३ औं बेथान वीरता दिवस मनाएको छ । २०५३ साल पुस १९ गते तत्कालिन माओवादीले बेथानको प्रहरी चौकी कब्जा गर्न गरेको थियो ।

गाउँपालिकास्तरीय हाजिरी जवाफमा बाल मावि भिरकोटले मार्यो बाजी

१८ पुस, रामेछाप । सुनापती गाउँपालिकास्तरीय हाजिरी जवाफ प्रतियोगितमा बाल मावि भिरकोटले बाजी मारेको छ । कुशेश्वर नमूना मावि भूतपूर्व विद्यार्थी समाज बेथानले सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविमा आयोजना गरेको

बर्षासँगै रामेछापको उच्च क्षेत्रमा हिमपात

१८ पुस, रामेछाप । बर्षासँगै हिमाली जिल्ला रामेछापको उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । जिल्लाको चुचुरे ठोसे सैलुङ क्षेत्रमा हिमपात सुरु भएको हो । रामेछाप जिल्लाभित्रका विभिन्न ठाउँमा

घुम्नैपर्ने रामेछापको पर्यटकीयस्थल पाँचपोखरी (फोटोफिचर)

निराेज पौडेल १८ पुस, रामेछाप । भ्रमण बर्ष २०२० सुरु भएको छ । भ्रमण बर्षमा नेपालका घुम्नैपर्ने ठाउँ रामेछापमा धेरै छन् । तर रामेछापको जटापोखरी र पाँचपोखरी घुम्नैपर्ने पर्यटकीय गन्तव्यस्थल

सुनापती गाउँपालिकाको समृद्धिको आधारः कृषि र पर्यटन (फोटोफिचर)

जी.बी. लामा १७ पुस, रामेछाप । सुनापती गाउँपालिकाले अगाडि सारेको ‘समृद्धि र सुखी सुनापती, कृषि र पर्यटन हाम्रो सम्पत्ति’को अभियानको साथ पर्यटन बर्ष २०२० को सुरुवात गरेको छ । सुनापती

कुलमान घिसिङजस्तै प्रशासक भए देशको परिवर्तन सम्भव छः उपराष्ट्रपति पुन

११ पुस, काठमाडौं । नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई आज ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । राजधानीमा शुक्रवार आयोजित एक

यस्तो बन्यो नेकपा खाँडादेवी गाउँपालिकाको कमिटी को–को बने सदस्य ? (सूचिसहित)

१० पुस, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी खाँडादेवी गाउँपालिकाको कमिटीले पूर्णता पाएको छ । पार्टी एकीकरण भएको डेढ बर्षपछि नेकपा खाँडादेवी गाउँकमिटीले पूर्णता पाएको हो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान

तीन महिना अघि नै बन्यो उमाकुण्ड गाउँपालिकाको भवन

१० पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको कार्यालय भवन निर्माण भएको छ । छ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीले तीन महिना अगावै भवन निर्माण सम्पन्न गरेको हो ।