रामेछाप

रामेछापकी १३ बर्षिय बालिकाको शव सुनकोसी नदीमा भेटियो

७ असार, रामेछाप । रामेछापकी एक बालिकाको शव सुनकोसी नदी किनारामा फेला परेको छ । रामेछाप नगरपालिका–७ की रेणुका श्रेष्ठको शव ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सुनकोशी नदि किनारमा फेला

लिखु तामाकोसी गाउँपालिकामा भाँडभैलोः अध्यक्षले प्रअ कुटेपछि गाउँपालिकाका सबै विद्यालय बन्द

५ असार, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा फेरि भाँडभैलो भएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले सार्वजनिक कार्यक्रममा नै विद्यालयका प्रअलाई कुटेको भन्दै भोली गाउँपालिकाभित्रका २६ वटै विद्यालयमा

नागरिकहरुको सुझावलाई आधार बनाएर योजना छनोट गछौः अध्यक्ष सुनुवार

५ असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक बर्ष २०७६।०७७ मा समावेश गर्नुपर्ने योजनाको बारेमा नागरिकहरुसँग सुझाव मागेको छ । गाउँपालिकालाई समृद्ध बनाउने योजना छनोट गर्नको लागि सरोकारवाला निकायहरुसँग सुझाव

रामेछापमा महिला बलात्कृत घटनाः दोषी ट्रक छोडेर फरार, खोज्दै प्रहरी

४ असार, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाको तिल्पुङमा दुई महिना दिउसै बलात्कृत भएको घटनामा एक जना दोषी पक्राउ गर्न प्रहरीले थप दुई जनालाई पनि पक्राउ गर्न सक्रियता बढाएको छ

कुशेश्वर माविलाई बजेटको अभाव हुँदैनः अध्यक्ष लामा

४ असार, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाभित्र रहेका विद्यालयहरुको गुणस्तर सुधार गर्ने काममा लागेको बताएका छन् । उनले गुणस्तरीय शिक्षा विना समाजको रुपान्तरण नहुने बताउदै गुणस्तरीय जनशक्ति

वडा अध्यक्ष कार्की भन्छन–प्रमुख प्रशासकीय अधिकृत रेग्मीले आतङक मच्उचानु भो

२ असार, रामेछाप । मन्थली नगरपालिकाका–५ का वडा अध्यक्ष राम बहादुर कार्कीले कार्यपालिकाका सदस्यहरुमाथि दुव्यवहार गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीमाथि कारवाही हुनु पर्ने माग गरेका छन् ।

वडा अध्यक्षको आक्रोशः मन्थली नगरपालिकाका नगर प्रमुख बस्नेतको टाउको फुटयो

२ असार, रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतमाथि हातपात भएको छ । नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष रामबहादुर कार्कीले हातपात गर्न खोज्दा नगर प्रमुख वस्नेतको

रामेछापमा दुई महिला दिउसै बलात्कृतः सबै नाका सिल गरेर प्रहरीले पक्राउ गर्यो दाेषी

२ असार, रामेछाप । रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी गाउँपालिकाका दुई महिलामाथि ट्रकमा सवारी चालक सहितको समुहले बलात्कार गरेका हुन् । लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङको ढ्याङग्रेको

दोरम्बा गाउँपालिकाका नेकपाका कार्यकर्ता कांग्रेस प्रवेश

१ असार, काठमाडौं । पार्टी एकीकरण भएको एक बर्ष वितिसक्दा समेत जिम्मेवारी नपाएको भन्दै रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ३ र ४ का नेकपाका कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् ।

रामेछापमा बस दुर्घटनाः २ जनाको निधन, १४ घाइते (नामावलीसहित)

३१ जेठ, रामेछाप । रामेछापमा बस दुर्घटना भएको छ । दोरम्बा गाउँपालिका वडा नम्बर ६ भष्मेडाडाँमा बस दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन्