रामेछाप

दोरम्बा गाउँपालिकामा एक हजार जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

२ जेठ, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–७ थापागाँउमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार जनाले सेवा लिएका छन् । शान्ति फाउण्डेशन र दोरम्बा गाउँपालिकाको संयुक्त आयोजनामा थापागाउँमा दुई दिन

रामेछापमा १३ हजार जनाले गरे स्वास्थ्य बीमाः घरदैलोमा नै बीमा सेवा

राजन महतारा क्षेत्री १ जेठ रामेछाप । रामेछाप जिल्लामा बीमा गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनचेतनाको अभावमा बीमा नगर्ने क्रम बढिरहेको बेलो तीन अघिबाट घरदैलोमा नै सेवा दिने

मोटरसाइकल दुर्घटना हुँदा वडा अध्यक्ष थापा घाइते

१ जेठ, रामेछाप । दोरम्बा गाउँपालिका–७ लखनपुरका वडा अध्यक्ष रेम थापा मोटरसाइकल दुर्घटनामा परेका छन् । आज बिहान वडा कार्यालयबाट गाउँपालिकाको कार्यक्रम टोकरपुरतर्फ जाने क्रममा दुर्घटनामा परेका हुन् । थापाले

रामेछापकाे सुनारपानीमा नयाँ प्रविधिबाट पानी तानियो, छायाे खुसीयाली

३१ वैशाक, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा पनि बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको सुरुवात गरिएको छ । समुन्द्रि सतहबाट १४ सय मिटर उचाईमा रहेको सुनारपानीमा बोरिङ प्रविधि

स्वर्गीय पत्रकार केसीको सम्झनामा छोरीद्धारा शैक्षिक सामाग्री वितरण

३१ वैशाक, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार केसीको सम्झनामा विद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । राजकुमारकी छोरी उमा केसीले बुबाको सम्झनामा कालिका देवी माध्यामिक विद्यालय देउरालीका

विपदमा सहयोगी बन्दै बीमाः श्रीमान गुमाए पनि नेपालीले पाइन १३ लाख

३० वैशाक, रामेछाप । अहिले पनि समाजमा बीमा किन गर्ने ? के हुन्छ र ? भन्ने मान्यता कायमै छ । तर बीमा गर्दा विपदको बेलामा ठूलो साथ दिन्छ भन्ने पक्ष

रामेछापमा प्रजिअ केसीको ‘एक्सन’ कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण

२९ वैशाक, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरेकी छिन् । कार्यालय समयमा कर्मचारी नभेटिने गरेको गुनासको आएपछि आइतवार प्रजिअ केसीले चार वटा

चार बर्षपछि चिटिक्क बन्यो रामेछापको एक मात्र संस्कृत विद्यालय

राजन महतारा क्षेत्री २९ वैशाक, रामेछाप । चार बर्ष अघि गएको विनाशकारी भुकम्पको कारणले क्षति भएको रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय शारदा संस्कृत माविको पुननिर्माण सम्पन्न भउको छ ।

मन्थली नगरपालिकाभित्र शैक्षिक सुधार गर्ने प्रतिबद्धता

२९ वैशाक, रामेछाप । मन्थली नगरपालिकाकाका जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरुले नगरपालिकाभित्रको शैक्षिक सुधारको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्थली नगरपालिकाको आयोजनामा २ दिने सार्वजनिक शिक्षा सवलीकरण कार्यक्रममा

नेकपा रामेछापको जिल्ला कमिटी १३५ सदस्यीय

२९ वैशाक, रामेछाप । पार्टी एकता भएको एक बर्षपछि नेकपा रामेछापको जिल्ला कमिटीले पूर्णता पाएको छ । नेकपा रामेछापले १ सय ३५ जनाको जिल्ला कमिटी बनाउने गरी तीन नम्बर प्रदेश