रामेछाप

रामेछाप नगरपालिकाले थाल्यो नयाँ कामः गाउँघरमै युवालाई रोजगारी

राजन महतारा क्षेत्री २८ वैशाक, रामेछाप । निर्वाचनको क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने कार्यमा रामेछाप नगरपालिका जुटेको छ । नगरपालिकाभित्र विकास निर्माणको कामको साथै रोजगारी सृजना गर्ने कार्यमा नगरपालिका जुटेको

रामेछापमा आत्महत्या गर्नेको संख्या डर लाग्दो बन्दै

२७ वैशाक, रामेछाप । राजन महतारा क्षेत्री रामेछाप जिल्लामा आत्महत्या गर्ने संख्या डर लाग्दो बनेको छ । केही बर्षयताको तथ्याङले आत्म हत्या गर्नेको डर लाग्दो अवस्था देखाएको हो । चालु

रामेछापकाे योजना छनोट गर्न जनप्रतिनिधिहरुसँग सुझाव संकलन

२७ वैशाक, रामेछाप । आगामी आर्थिक बर्ष २०६७/०७७ को योजना तर्जुमा गर्न तीन नम्बर प्रदेश सरकारले जनप्रतिनिधिहरुसँग सुझाव लिएको छ । तीन नम्बर प्रदेश अन्तर्गत रहेको योजना आयोगले रामेछापका आठ

रामेछापमा भीरबाट लडेर एक जनाको निधन

२६ वैशाक, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । हिजो आफन्तको छेवारमा सहभागी भएर हिजो घर फर्कने क्रममा साउनेगैरीको भीरबाट लडदा मान

निःशुल्क स्वास्थ्य सेवा पाएपछि गोठगाउँवासी खुसी

२६ वैशाक, रामेछाप । रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निःशुल्क घुम्ती स्वास्थ्य शिविर अन्तर्गत नगरपालिका–१ गोठगाउँका नागरिहरुले स्वास्थ्य सेवा लिएका छन् । नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको घुम्ती शिविरमा गोठगाउँका १

मालपोत र नापी कार्यालयका बिचौलिया हटाएर डिजिटल प्रणाली राखिन्छः मन्त्री अर्याल

२६ वैशाक, रामेछाप । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी कार्यालय र मालपोत कार्यालयमा अनावश्यक रुपमा हुने बिचौलिया धन्दा नियन्त्रण गरिने बताउनुभएको छ । उहाँले नागरिकहरुलाई

रामेछापमा कांग्रेसको ५७ सय सक्रिय कार्यकर्ताः जागरण अभियानले जगाउला त आशा ?

२६ वैशाक, रामेछाप । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी रुपमा एक महिने जागरण अभियान सुरु गरेको छ । सरकारले गरेको गलत कामको भण्डाफोर गर्ने र आन्तरिक सांगठानिक एकतालाई मजबुद्ध

लिखु तामाकोसी गाउँपालिकामा युवकद्धारा आत्महत्या

२५ वैशाक, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका एक युवाले झुण्डिर आत्महत्या गरेका छन् । दुरागाउँका बर्ष १८ का सन्दिप सुनुवारले घर झुण्डिर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा श्रेष्ठ

२५ वैशाख, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक महिला उद्यमी संघ गठन गरिएको छ । मन्थलीमा भएको भेलाले सुमिका श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय तर्दथ समिति गठन गरेको छ । प्रथम

गाई काटने रामेछापका दुई युवा प्रहरी खोरमा

२५ वैशाख, रामेछाप । गाई काटेको अभियोगमा रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९