रामेछाप

पुष्पलालको जन्मभूमि भंगेरीलाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउने घोषणा

१० वैशाक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीले पुष्पलालको जन्मभूमि रामेछापको भंगेरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउने घोषणा गरेको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमिलाई पर्यटकीय गन्तव्यको रुपमा

पर्यटन गन्तव्य गाउँ दोरम्बामा गायक कृष्ण कंडेल र विदेशी लोकदोहोरी गायिकाको जमघट हुँदै

१० वैशाक, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बालाई ‘पर्यटन गन्तव्य गाउँ’ घोषणा गरिएसँगै दोरम्बा गाउँलाई चिनाउने अभियानमा जनप्रतिनिधि र स्थानीयवासी जुटेका छन् । ३९ औ विश्व पर्यटन दिवसको अवसरमा दोरम्बालाई पर्यटन

रामेछापमा पार्टीभित्रको गुटबन्दी अन्त्य गरेर अगाडि बढछौः सचिव पौडेल

९ वैशाक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापका सचिव शान्ति प्रसाद पौडेलले जिल्लामा गुटबन्दी अन्त्य गरेर अगाडि बढने बताएको छन् । सचिव भएपछि रामेछाप न्युजसँग कुराकानी गर्दै उनले पार्टीलाई एकताबद्ध

नेकपाका नेता श्रेष्ठलाई मातृ शोक, मन्त्री ढुंगेलद्धारा दुःख व्यक्त

८ वैशाक, रामेछाप । नेकपाका रामेछापका नेता ज्ञान कुमार श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठको आमा मान कुमारी श्रेष्ठको आज ९७ बर्षको उमेरमा निधन भएको हो । मान कुमारी

मन्थलीमा पर्यटक भीडः रामेछाप होटल व्यवसायी संघले तोक्को कोठा र खानाको मुल्य (मुल्य सहित)

७ वैशाक, रामेछाप । रामेछापको सदरमुकाम मन्थली एरपोर्टबाट लुक्ला नियमित उडान सुरु भएपछि मुल्यमा एक रुपता ल्याउन रामेछाप होटल व्यवसायी संघले नयाँ मुल्य सुचि तोकेको छ । होटलहरुले चर्को मुल्य

प्रविधिको प्रयोगमा विद्यार्थी पोख्त हुनुपर्छः सचिव कार्की

६ वैशाक, रामेछाप । नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले रोजगारयुक्त शिक्षाले मात्र देशलाई समृद्ध बनाउने बताएका छन् । उनले प्रविधिमैत्री र वैज्ञानिक शिक्षा प्रणालीले मात्र देशको मुहार फेर्न सक्ने

रामेछापमा पहिलो महिला सिडियो केसीले सम्हालिन जिम्मेवारी

६ वैशाक, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक महिला सिडियोले जिम्मेवारी सम्हालेकी छिन् । रामेछापको प्रमुख जिल्ला अधिकारीकोे रुपमा लिला कुमारी पाण्डे (केसी)ले शुक्रवार जिम्मेवारी सम्हालेकी हुन् । गृह मन्त्रालयले

रामेछापका ४४० भुकम्प पीडित ५० हजार लिएर सम्पर्क विहीन

४ वैशाक, रामेछाप । रामेछाप जिल्लामा पुननिर्माणको काम अगाडि बढिरहेको छ । चार बर्षको अवधिमा ६० प्रतिशत भुकम्पले ध्वस्त बनाएका घरको पुननिर्माण भएका छन् । बाँकी घर बनाउने काम पनि

खाँडादेवी गाउँपालिभित्र ४१९ किलोमिटर सडक निर्माण ५९ किलोमिटर कालोपत्रे हुँदै

३ वैशाक, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र हालसम्म ४ सय १९ किलोमिटर सडक निर्माण भएको छ । स्थानीय सरकार गठन भएपछि भने गाउँपालिकाभित्र सडक निर्माणको काम धमाधम अगाडि बढेको हो ।

रामेछापको पर्यटकीय क्षेत्र तामेको विकासमा दुई अध्यक्षको सक्रियता

२ वैशाक, रामेछाप । रामेछाप जिल्लाको पर्यटीय क्षेत्र तामेको विकासमा उमाकुण्ड गाउँपालिका र गोकुगलगंगा गाउँपालिकाले सक्रियता देखाएका छन् । धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाएको तामेको विकासमा दुई