२ चैत्र, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले चौथो नगर सभा सम्पन्न गरेको छ । रामेछाप भंगेरीको सामुदायिक आवास भवनमा आयोजित नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख नरबहादुर थापा मगरले
राजन महतारा क्षेत्री २१ चैत्र, काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले जिल्लामै पहिलो पटक टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । न्यायिक समितिले हेर्ने विवादहरु र समाधान गर्ने प्रक्रियाका
२१ चैत्र, रामेछाप । केही महिना अघिसम्म सुनसान रहेको मन्थलीको विमानस्थलमा ह्वातै चहलपहल बढेको छ । केही दिनयता बिहान उठने वित्तिकै हवाइ जहाज उडान र अवतरणले मन्थलीमा भिडभाड समेत बढेको
२१ चैत्र, रामेछाप । विकास निर्माणको कामले पछि परेको भन्दै गुनासा गर्ने भिरपानीवासीमा अहिले एकै साथ खुसी थपिएको छ । सुख्खाग्रस्त क्षेत्रको रुपमा रहेको खाडाँदेवी गाउँपालिका–३ भीरपानीमा खानेपानी, सडक कालोपत्रे
२० चैत्र, रामेछाप । प्रहरीले विप्लव समुहका नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्ने अभियानलाई तीब्रता दिएपछि रामेछापमा पहिलो पटक नेत्र विक्रम ‘विप्लव’ समुहका एक गाउँपालिकाका इन्चार्जले प्रशासन समक्ष आत्मसर्मपण गरेका छन्
२० चैत्र, रामेछाप । रामेछाप जिल्लामा शव बहान नहुँदा समस्या बढदै गएपछि नेपाल रेडक्रस सोसाइटी रामेछापले शव वहान ल्याउन सक्रियता देखाएको छ । शव बहान नहुँदा शव बोक्न सार्वजनिक सवारी
१७ चैत्र, रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले शिक्षा स्वास्थ सडक र खानेपानी जस्ता आधारभुत आबश्यकतालाई नगरले पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताएका छन् । उनले नागरिकहरुको न्युनतम
१७ चैत्र, काठमाडौं । कला संस्कृतिको संरक्षण गर्ने मुख्य उदेश्य सहित रामेछाप तामाङ कलाकार समाज गठन गरिएको छ । रामेछाप जिल्लाबाट काठमाडौं आइ बसोबास गर्ने कलाकारहरुको सक्रियतामा समाज गठन भएको
राजन महतारा क्षेत्री १६ चैत्र, रामेछाप । रामेछाप नगरपालिकाको विकास बजेट खर्च सुस्त देखिएको छ । नगरपालिकाद्धारा विनियोजित विकास बजेट खर्च लक्ष्य अनुसार हुन सकेको छैन् । यस आर्थिक बर्ष
१६ चैत्र, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकालाई सफा बनाउने अभियानमा उद्योग वाणिज्य संघ र महिला उद्यमी विकास समितिले सक्रियता देखाएका छन् । मन्थली बजारलाई सफा र व्यवस्थित