रामेछाप

दोरम्बा गाउँपालिकाका वडा सदस्यको निधन

१६ चैत्र, काठमाडौं । दोरम्बा गाउँपालिका–३ टोकपुरका निर्वाचित वडा सदस्य हिरा थापाको असामहिक निधन भएको छ । केही दिन अघि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र वासवारीमा भर्ना गरिएका थापाको उपचारको

रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुलमा ढलानको तयारी

१५ चैत्र, रामेछाप । रामेछाप–सिन्धुली जोडने बहुचर्चित सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फलामको ट्रष्ट जडान गर्ने काम सकिएपछि ढलानको लागि फर्मा तयारी गर्ने काम

रामेछापको सुनारपानीमा सुमो दुर्घटना

चैत्र १४, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा सुमो दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन । आज दिँउसो काठमाडौबाट ओखलढंगातर्फ जाँदै गरेको सुमोे सुनारपानीमा

डहु घटनाः कहाँ पुग्यो अनुसन्धान ?

चैत्र १४, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानस्थित डहु माविमा कार्यरत शिक्षक मोहन महतको अज्ञात समुहको आक्रमणमा परी निधन भएको ११ दिन वितिसक्दा समेत घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ पर्न सकेको

रामेछापमा नेकपाले टुंगो लगायो तीन स्थानीय तहको अध्यक्ष

१४ चैत्र, रामेछाप । नेकपा रामेछापले तीन स्थानीय तहको अध्यक्षको टुंगो लगाएको छ । पूर्व माओवादी केन्द्रकोको भागमा परेको तीन वटा स्थानीय तहमा अध्यक्षको नाम टुंगो लगाएको हो । पूर्व

भुजीमा प्रहरी चौकी बनाउन निशुल्क जग्गा प्रदान

१२ चैत्र, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका स्थानीयले प्रहरी चौकी निर्माण गर्न निशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । गाउँघरमा शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी चौकी आवश्यक भएको

कतारमा बस्ने रामेछापवासीद्धारा ओख्रेनीका आगलागी पीडितलाई आर्थिक सहयोग

राजन महतारा क्षेत्री १२ चैत्र, रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीको डान्सिङटारमा आगालागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएका शंखमान मगरको परिवारलाई रामेछाप–दोहा सम्पर्क समाज कतारले आर्थिक सहयोग उपलब्ध गराएको छ

रामेछापमा पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैकबाट वितरण

राजन महतारा क्षेत्री १० चैत्र, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोर वडा कार्यालयले जिल्लामै पहिलो पटक बैंक मार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । बैंक मार्फत कारोबार गर्दा

सुनापती गाउँपालिकाको दिमीपोखरीमा खेलमैदान निर्माण धमाधम

चैत्र १०, रामेछाप । सुनापती गाउँपालिका–२ दिमीपोखरीमा शहीद स्मृति खेल मैदान निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाकै ठूलो खेल मैदानको रुपमा निर्माण गर्न लागिएको हो । प्रदेश

रामेछापबाट एसईई परीक्षा ३६ सय ३९ जना विद्यार्थी, मन्थलीबाट सबै भन्दा धेरै

९ चैत्र, रामेछाप । यस बर्षको माध्यमिक शिक्षा परीक्षा  (एसईई ) परीक्षामा रामेछाप जिल्लाबाट ३६ सय ३९ जना विद्यार्थी सहभागी हुने भएका छन् । आइतवारबाट सुरु हुने एईई परीक्षामा रामेछापको