रामेछाप

खुर्कोटको पक्की पुल बाढीले बगायो, रामेछाप दोलखा र ओखलढुंगा जिल्लावासीलाई ठूलो क्षति

१२ असोज, रामेछाप ।अविरल परेको बर्षासँगै सुनकोसी नदीमा आएको बाढीको कारण सुनकोसी नदीस्थित खुर्कोटमा रहेको पक्की पुल बगाएको छ । यस पुल बगाएसँगै रामेछाप सिन्धुली हुँदै राजधानी काठमाडौं र तराई

पहिराेको कारण रामेछापको मुख्य सडक अवरुद्धः यात्रा नगर्न प्रहरीको आग्रह

१२ असोज, रामेछाप ।लगातारको बर्षाको कारण रामेछापका मुख्य सडक अवरुद्ध हुन पुगेको छ । सिन्धुलीको नेपालथोक सडक खण्ड रोशी खोलाले बगाएसँगै रामेछाप–काठमाडौ आवतजावत पूर्ण रुपमा अबरुद्ध हुन पुगेको छ ।

सुनकोसी नदीले जलसतह पार गर्‍याे, खुर्कोट र मुलकोट डुबानमा

१२ असोज, रामेछाप ।लगातार आएको बाढीको कारण सुनकोसी नदीले जलसतह पार गरेको छ । सुनकोसी नदीमा जलसतह बढेसँगै सिन्धुलीको खुर्कोट बसपार्क क्षेत्र र मुलकोट डुबानमा परेको छ । योसँगै अन्य

बिपि राजमार्ग पूर्ण रुपमा अवरुद्धः नेपालथाेकमा एक सय मिटर खण्ड बाढीले बगायो

१२ असोज, रामेछाप ।राजधानी काठमाडौं हुँदै तराई मधेस र पूर्वी पहाडका जिल्लाहरु जोडने बिपि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लगातारको बर्षासँगै आएको बाढीको कारण सिन्धुलीको नेपालथोक प्रहरी चौकीसँगैका

रोशीखोलाको वितण्डाः कुशेश्वर महादेव मन्दिरमा फसेका ३३ जना उद्धारको पर्खाइमा

११ असोज, सिन्धुली ।अविरल वर्षासँगै आएको बाढीमा सिन्धुलीको कुशेश्वर दुम्जास्थित आदी लिङ्गेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ जनाम बटुकसहित मा ३३ जना फसेका छन् । रोशी खोलामा आएको बाढी महादेव मन्दिरको

मन्थलीमा बिजुलीको लाइट चोर्ने व्यक्ति प्रहरीको खोरमा

८ असोज, रामेछाप ।मन्थली नगरपालिकाको कठजोर खोला पुल र आकाशे पुलमा राखिएको डिजिटल लिट लाइट चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । लाइट चोरी भएको सम्बन्धमा प्रहरीले खोजतलास गर्ने

रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारी पौडेलले सम्हाले जिम्मेवारी

७ असोज, रामेछाप ।रामेछापका नयाँ रामेछापको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जिम्मेवारी सम्हालेका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको सरुवा भपछि कसुर जन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा

फर्पु पहिरो अपडेटः वेपत्ता तीनै जना बालिकाको शव भेटियो

साउन १०, रामेछाप ।रामेछापको गोगुलगंगा गाउँपालिकाको फर्पुमा पहिरोले पुरिएर वेपत्ता भएका तीन जना बालिकाहरुको शव फेला परेको छ । पहिरो लगत्तै उद्धारामा खटिएका स्थानीयवासी र प्रहरीको सहयोगमा तीन जना बालिकाहरको

फर्पु पहिरो अपडेटः वेपत्ता तीनै जना बालिकाको शव भेटियो

साउन १०, रामेछाप ।रामेछापको गोगुलगंगा गाउँपालिकाको फर्पुमा पहिरोले पुरिएर वेपत्ता भएका तीन जना बालिकाहरुको शव फेला परेको छ । पहिरो लगत्तै उद्धारामा खटिएका स्थानीयवासी र प्रहरीको सहयोगमा तीन जना बालिकाहरको

रामेछापको फर्पुमा पहिरोले पुरिएर तीन जना वेपत्ता

१० साउन, रामेछाप ।रामेछापको गोगुलगंगा गाउँपालिकास्थित फर्पुमा अविरल बर्षाको कारण पहिरोले पुरिएर तीन जना वेपत्ता भएका छन् । राती ८ बजेको समयमा फर्पुको जौवारी पहिरे भन्ने स्थानमा खाना पकाउन किचनमा