रामेछाप

रामेछापको मन्थली माविमा जिल्लाकै धेरै विद्यार्थी

२९ फागुन, रामेछाप । गुणस्तरीय शिक्षा प्रदान गरेर मन्थली माविले निजी विद्यालयप्रतिको मोह घटाइदिएको छ । सदरमुकाम मन्थलीमा रहेको मन्थली माविमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि सामुदायिक विद्यालयप्रति विद्यार्थी र

रामेछापमा कांग्रेसको ५८ सय सक्रिय कार्यकर्ता

२९ फागुन, रामेछाप । रामेछापमा नेपाली कांग्रेसको सक्रिय सदस्यता ५८ सय पुगेको छ । पार्टीमा प्रवेश गर्ने र पार्टी छोडने क्रम चलेपनि हालसम्म ५८ सय सक्रिय कार्यकताले सदस्यता लिएका हुन्

रामेछापमा दुर्घटना घटाउन धमाधम चालकको आँखा जाँच

२८ फागुन, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पछिल्लो समयमा सवारी दुघटनालाई न्यूनिकरण गर्न ट्राफिक नियमलाई कार्यन्वयनमा ल्याउन विषेश सक्रियता देखएको छ । कार्यालयले जिल्लामा सवारीको चाप बढेसँगै दुर्घटना

सुनापती गाउँपालिकालाई निशुल्क जग्गा दिने जग्गादाता सम्मानित

२८ फागुन, रामेछाप । सुनापती गाउँपालिकाले निशुल्क रुपमा गाउँपालिकालाई जग्गा प्रदान गर्ने जग्गा दातालाई सम्मान गरेको छ । निशुल्क रुपमा ८० रोपनी जग्गा उपलब्ध गराउने जग्गादातालाई गाउँपालिकाले सम्मान गरेको हो

उमाकुण्ड गाउँपालिकालाई ४ करोड ६८ लाख विशेष अनुदान

२८ फागुन, काठमाडौं । संघीय सरकारले रामेछापको उमाकुण्ड गाउँपालिकालाई ४ करोड ६८ लाख विशेष अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रको सडक निर्माण र स्तरउन्नती गर्नको लागि उक्त बजेट प्रदान गरिएको

रामेछापमा सवारी दुर्घटनाः घाइते वडा सदस्य ढुंगेलको घुडाको शल्यक्रिया गरियो

२७ फागुन, काठमाडौं । रामेछापको मन्थली नगरपालिका– २ बान्द्रेमा मोटरसाइकल र सुमो एक आपसमा ठोक्किदाँ घाइते भएका मन्थली नगरपालिका–८ का वडा सदस्य कुमार ढुंगेलको घुडाको शल्यक्रिया गरिएको छ । दुर्घटनामा

सुनापती गाउँपालिकाका पूर्व जनप्रतिनिधि सम्मानित

२७ फागुन, रामेछाप । सुनापती गाउँपालिकाले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । गाउँपालिका स्थापना दोस्रो बर्ष प्रवेश गरेको अवसरमा साविक पाँच वटा गाविस (हाल वडा) का पूर्व अध्यक्ष तथा उपाध्यक्षहरुलाई

सुनापती गाउँपालिकाले मनायो दोस्रो स्थापना दिवस, ब्याटमिन्टन प्रतियोगीतामा निरौला र बिक प्रथम

२७ फागुन, रामेछाप । सुनापती गाउँपालिकाले दोस्रो स्थापना दिवस मनाएको छ । सुनापती गाउँपालिकाको केन्द्र हिलदेवीमा सोमवार विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो । दोस्रो बर्ष प्रवेश गरेको

रामेछापकाे विर्तामा १ करोडमा सुनकोसीको पानी, कृषकमा खुसीयाली

२३ फागुन, रामेछाप । रामेछाप नगरपालिका–७ विर्तामा विर्ता लिफ्ट सिँचाई योजनाको परीक्षण सफल भएको छ । रामेछाप नगरपालिकाको उर्वर भूमि रहेको विर्तामा पानीको समस्याको कारण खेतबारी बाँझै रहँदै आएको थियो

रामेछाप नगरपालिकामा बन्यो भवन जनप्रतिनिधिले गरे पुजा

२२ फागुन, रामेछाप । रामेछाप नगरपालिकाको नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनबाट सेवा पनि सुरु भएको छ । रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको तल्लो बजारमा निर्माण भएको