रामेछाप

रामेछापका डिएसपी फेरिए

१७ फागुन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहको राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदवारमा सरुवा भएका छन्

रामेछापको पुरानागाउँमा बन्यो शहीद आरणको सालिक, सभापति देउवाले गरे अनावरण

रामचन्द्र वि.क. १६ फागुन, रामेछाप । नेपाली काग्रेसका सभापति शेर बहादुर देउबाले प्रजातन्त्र खतरामा परेको बताएका छन् । रामेछापको मन्थली–९ पुरानागाउँमा शहिद टिकाराज आरणको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले

दोरम्बा गाउँपालिकाको सैलुङमा भीषण आगलागी

१४ फागुन, रामेछाप । दोरम्बा गाउँपालिका वडा नम्बर ३ र ४ को सीमाना सैलुङको जंगलमा भिषण आगलागी भएको छ । दोरम्बा गाउँपालकाको बुढापानी सामुदायिक वनमा आज दिउसो ३ बजे आगलागी

विद्यालयमा वितरण गरिएको ट्रयाकसुट गैरकानुनी होः अध्यक्ष तामाङ

१३ फागुन, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले मझुवाको खाँडादेवी माविका विद्यार्थीहरुलाई वितरण गरिएको टयाकसुट गैरकाननुी भएको बताएका छन् । उनले कुनै पनि संघ संस्था वा व्यक्तिले शैक्षिक संस्थामा

रामेछापको हिलेपानीमा बोरिङबाट पानी आएपछि खुसीयाली

राजन महतारा क्षेत्री १३ फागुन, रामेछाप । खानेपानीको समस्या झेल्दै आएका रामेछाप नगरपालिका–७ हिलेपानीमा बासिन्दा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी आएपछि खुसी भएका छन् । १५ सय मिटर उचाईमा रहेको रामेछापको

चार बर्षमा रामेछापको मुहार फेर्ने गरी काम गछौंः मन्त्री ढुंगेल

१२ फागुन, रामेछाप । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताएका छन् । जिल्लालाई समृद्ध बनाउनको

रामेछापलाई अण्डामा आत्मनिर्भर बनाउन जुटे अण्डा उत्पादक किसान

१२ फागुन, रामेछाप । रामेछापलाई अण्डामा आत्मनिर्भर बनाउन अण्डा उत्पादक किसानहरु जुटेका छन् । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने तथा आफूहरुले भोग्दै आएका समस्यालाई समाधान गर्ने गरी रामेछाप अण्डा उत्पादक संघ

उमाकुण्ड गाउँपालिकामा सुरु भयो प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता, कसले मार्ला बाजी ?

रामचन्द्र वि.क. १२ फागुन, रामेछाप । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुदकै माध्यमबाट देशको विकास गर्न सकिने बताएका छन् । रामेछापको उमाकुण्डमा सुरु भएको प्रथम राष्ट्रपति रनिङ्ग

रामेछापको थप दुई सडक कालोपत्रे गर्ने मन्त्री ढुंगेलको प्रतिबद्धता

११ फागुन, रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास निर्माणको लागि प्रतिबद्ध भएर लागेको बताएका छन् । उनले तीन नम्बर प्रदेशलाई समृद्ध

रामेछापमा सक्रिय बन्दै कांग्रेसः मन्थली नगरपालिकामा कार्यकर्तालाई प्रशिक्षण

११ फागुन, रामेछाप । रामेछाप जिल्लामा कांग्रेसले सक्रियता बढाएको छ । जिल्ला कार्य समिति रामेछापको निर्णय अनुसार आठ वटै स्थानीय तहमा कार्यकर्ता प्रशिक्षणको अभियान अगाडि बढाएको हो । आठ ओटा