रामेछाप

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली होः प्रधानमन्त्री प्रचण्ड

२० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै

रामेछापका तीनसहित ६ जना कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

१८ फागुन, रामेछाप । कृषि क्षेत्रमा राम्रो काम गर्ने रामेछापका तीन जनासहित ६ जना कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । लामो समदेखि निरन्तर रुपमा व्यवसायिक रुपमा कृषि

शैलुङ्गको विकासमा रामेछाप र दोलखा जिल्ला मिलेर अघि बढनु पर्छः सांसद तामाङ

१७ फागुन, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद पूर्ण बहादुर तामाङ कान्छारामले पर्यटकीय गन्तव्य शैलुङ्ग क्षेत्रको विकास गर्न रामेछाप र दोलखा जिल्ला मिलेर अघि बढनु पर्ने बताएका छन् । शैलुङ्ग रामेछाप

नक्कली लाइसेन्स बनाउने रामेछाप सुनापति गाउँपालिकाका मानन्धर पक्राउ

१६ फागुन, काठमाडौं । नक्कली लाइसेन्स बनाउने सुनापति गाउँपालिका–५ का नविन मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लाइसेन्समा विभिन्न वर्गका नक्कली सवारी चालक अनुमपति पत्र

लिखु हाइड्रो पावरमा रामेछापका कटुवालको मृत्युः १५ लाख क्षतिपूर्ति तिर्ने सहमतिपछि पीडित पक्षले शव बुझे

१५ फागुन, रामेछाप । लिखु हाइड्रो पावर कम्पनीमा कार्यरत रामेछाप उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४१ बर्षीय उद्योगबहादुर कटवालको पाँच दिनपछि पीडित परिवारले शव बुझेका छन् । हाइड्रो पावर कम्पनी र पीडित

रामेछाप अस्पतालमा पहिलो पटक आजबाट डायलायसिस सेवा सुरु

११ फागुन, रामेछाप । रामेछाप अस्पतालबाट पहिलो पटक आजबाट डायलायसिस सेवा सुरु भएको छ । मृगौला रोगका बिरामीहरु राजधानी काठमाडौं र धुलिखेल लगायतका अस्पतालमा जानु पर्ने बाँध्यता हटाउदै रामेछाप अस्पतालमा

शैलुङ्गमा  नवनिर्मित स्तुपामा विशेष पुजापाठ हुने

११ फागुन, रामेछाप । रामेछाप र दोलखा जिल्लाको संगमस्थल शैलुङ्गमा नवनिर्मित वौद्द स्तुपा तथा छोर्तेन निर्माण कार्य भएसँगै यही फागुन १५ गतेबाट विशेष पुजापाठ हुने भएको छ । धार्मिक एवं

रामेछापको बेतालीमा आधा शव जलेको अवस्थामा बृद्धाको शव भेटियो

७ फागुन, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा आधा शव जलेको अवस्थामा एक बद्धाको शव फेला परेको छ । घरमा एक्लै वस्ती आएकी ७१ बर्षीय पद्म कुमारी खड्काको आधा

अनेरास्ववियुको केन्द्रीय सचिवसहित रामेछापबाट ७ जना विजयी (नामसहित)

५ फागुन, रामेछाप । नेकपा एमाले निकट अनेरास्ववियुको २३ औ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् । महाधिवेशनबाट रामेछापबाट केन्द्रीय सचिवसहित दुई जना स्थायी

भोलिदेखि सप्ताहव्यापी त्रिपुरेश्वर माविको हीरक महोत्सव सुरु हुँदै

फागुन ४, रामेछाप। रामेछापको लिखु तामाकोशी गाउँपालिका वार्ड नं १ दुरागाउँमा अवस्थित जिल्लाको पूरानो मध्येको एक श्री त्रिपुरेश्वर माध्यामिक विद्यालयले आफ्नो स्थापनाको ६३ औ बार्षिकोत्सव तथा हीरक महोत्सव मनाउन तयारी पूरा