रामेछाप

प्रशासनले नियोजित रुपमा बेथानको चुनावी सभा रोक्योः बाम गठबन्धन

४ मंसिर, काठमाडौं । बेथानमा भोली हुने भनिएको पूर्व निर्धारित कार्यक्रम गर्न स्थानीय प्रशासन निषेधित क्षेत्र घोषणा गरेकोप्रति रामेछापमा बाम गठबन्धनले आपत्ति जनाएको छ । बाम गठबन्धनले प्रशासनले नियोजित रुपमा

बेथानलाई किन दंगाग्रस्त क्षेत्र घोषणा गरियो ?

४ मंसिर, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सुनापति गाउँपालिका–४ बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । बाम गठबन्धन र नेपाली कांग्रेसले डहुमा रहेको साविकको गाविस भवनस्थित प्राङगणमा एक पटक

रामेछापमा ४०१ मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिए को कहाँ ? (सूचीसहित)

४ मंसिर, रामेछाप । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लाग रामेछापको ९० मतदानस्थल र १ सय ९१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४०१

श्रेष्ठको प्रश्न–४ वटा एम्बुलेन्स दिएर रामेछापको विकास हुन्छ ?

२ मंसिर, रामेछाप । रामेछापको प्रतिनिधिसभाकाका लागि वामगठबन्धनका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठले रामेछापमा चार वटा एम्बुलेन्स दिएर विकास हुन्छ भन्ने प्रश्न गरेका छन् । उनले विकास निर्माण र पैसाको झुट्टो

५७३ वटा ढ्वाङ कुर्न मन्थलीमा ११ दिन बास बस्नु पर्ने

२ मंसिर, रामेछाप । रामेछापमा मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने भएपनि मतगणना भने मंसिर २२ गतेबाट मात्र हुने भएको छ । निर्वाचन आयोगले दुवै चरणको निर्वाचन

धोवीमा कांग्रेसको चुनावी सभा सम्पन्न

१ मंसिर, रामेछाप । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा कांग्रेसले पनि दुवै प्रदेशसभाका विभिन्न स्थानमा चुनावी सभालाई तीब्रता दिएको छ । कांग्रेसले शुक्रवार लिखु गाउँपालिको

रामेछापमा कान्छारामका दाई अम्बरबहादुर तामाङ भन्छन–रामेछापमा बाम गठबन्धनले जित्छ (भिडियो सहित)

निर्वाचनको मिति आउन दस दिन मात्र बाँकी रहदा रामेछापमा बाम गठबन्धन र कांग्रेसले चुनावी अभियानको दौडधुप बढेको छ । रामेछापमा स्थानीय तहको मत अनुसार कांग्रेस भन्दा बाम गठबन्धन २९ हजार

रामेछापको दोरम्बामा स्थानीय सरकारले थाल्यो सडक निर्माणको काम

१ मंसिर, रामेछाप । स्थानीय सरकार अन्तर्गत दोरम्बा गाउँपालिकाले सडकको स्तरउन्नतीको काम सुरु भएको छ । गाउँपालिकाले गाल्वादेखि दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्मको करिब २० किलोमिटर सडकको स्तरउन्तीको काम सुरु

यस्तो देखियो बाम गठबन्धनले गाल्वामा आयोजना गरेको चुनावी सभा

१ मंसिर, रामेछाप । बाम गठबन्धनले रामेछापको गाल्वामा क्षेत्रीय चुनावी सभा गरेको छ । चुनाव प्रचार प्रसार अन्तर्गत आज नेकपा एमाले र नेकपा माओवादी कन्द्र सम्लित बाम गठबन्धनले गाल्वामा चुनावी

रामेछापमा १२१ सहायक मतदान अधिकृत खटिए, को कहाँ (सूचीसहित)

३० कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको टुंगो लगाएको छ । रामेछापको