रामेछाप

रामेछापमा बाम गठबन्धनको चुनावी अभियान तीब्र बन्दै (फोटोफिचर)

२१ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा बाम गठबन्धनले चुनावी अभियान तीब्र बनाएको छ । चुनावी सभा कोणसभा र घरदैलो कार्यक्रमलाई निरन्तता

बाम गठबन्धनले मंसिर ५ गते बेथानमा आमसभा गर्ने

२१ कात्तिक, रामेछाप । वाम गठबन्धनले आगामी मंसिर ५ गते सुनापति गाउँपालिकास्थित बेथानमा अन्तिम चुनावी सभा गर्ने भएको छ । रामेछाप जिल्लाभरीकै अन्तिम चुनावी सभा बेथानमा गर्ने निर्णय वाम गठबन्धन

माकादुममा कान्छारामलाई ८५ किलोको माला

२१ कात्तिक, रामेछाप । नेपाली कांग्रेसबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)लाई ८५ किलोको माला लगाइएको छ । चुनावी अभियानको क्रममा उनलाई खाँडादेवी गाउपालिकाको माकादुमा कार्यकर्ताहरुले २१ किलोको मालाले स्वागत

यस्तो बन्यो रामेछापको प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतपत्र

२१ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन आयोगले रामेछापमा हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ । निर्वाचनको क्रममा मत बदर हुने संख्या

रामेछापलाई समृद्ध बनाउन बाम गठबन्धन प्रतिबद्ध छः श्रेष्ठ

१९ कात्तिक, रामेछाप । वाम गठबन्धनको तर्फबाट रामेछापका प्रतिनिधिसभाका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले रामेछापको समृद्धि र विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । उनले

कम्युनिष्टहरुसँग अन्तिम लडाई होः उम्मेदवार कार्की

१८ कात्तिक, रामेछाप । नेपाली कांग्रेसबाट रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्कीले रामेछाप जिल्लाको विकास कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् । उनले जिल्लाको विकास निर्माणमा आफ्नो

बाम गठबन्धनले हिलेदेवीमा चुनावी सभा गर्दै

१८ कात्तिक, रामेछाप । वाम गठबन्धनले सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा चुनावी सभा गर्ने भएको छ । बाम गठबन्धनले चुनाव प्रचार–प्रसार अन्तर्गत भोली सुनापति गाउँपालिका–३ हिलेदेवीमा चुनावी सभा गर्न लागेको हो

जनतासँग गरेको बाचा पूरा गरेर भोट माग्न आएको छुः श्रेष्ठ

१८ कात्तिक, रामेछाप । वाम गठबन्धनको तर्फबाट रामेछापको प्रतिनिधिसभाका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्याम कुमार श्रेष्ठले जनतासँग गरेको बाचा पूरा गरेर अहिले पुनः संविधान कार्यान्वयन गर्न उम्मेदवार

रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर जित्छःपूर्वसभासद श्रेष्ठ

१८ कात्तिक, रामेछाप । नेकपा माओवादी केन्द्रका पूर्व सभासद तारानारायण श्रेष्ठ ‘विगुल’ले रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर विजयी हुने बताएका छन् । रामेछापमा कम्युनिष्टहरुको लाल किल्ला भएकाले बाम

यस्तो देखियो रामेछापको लखनपुरमा बाम गबन्धनको चुनावी सभा (फोटोफिचर)

१८ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको लागि रामेछापमा बाम गठबन्धनले चुनावी अभियानलाई तीब्र बनाएको छ । कात्तिक १२ गतेबाट रामेछापको दुई वटै प्रदेशसभा