रामेछाप

यस पटक सांसदको भूमिकामा मात्र मलाई सीमित राखेको छः युवराज चौलागाई

११ माघ, काठमाडौं । रामेछाप प्रदेश ख बाट निर्वाचित बागमती प्रदेशका सांसद एवं माओवादी केन्द्रका नेता युवराज चौलागाईले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई बधाई दिदै यस पटक आफूलाई नेतृत्वले सांसदको भूमिकामा

बागमती प्रदेशमा १० जना मन्त्री बन्दा रामेछापले पाएन मन्त्री

११ माघ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल आज मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिदै आज नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शुपथ लिएका छन्

रामेछापमा जहाँ हराएर माया मारेको पैसा भेटिएपछि बस्नेतको आँखामा खुसीको आँशु

१० माघ, रामेछाप । हराएको पैसा पाउने आशा निकै कम मात्र हुन्छ । हराएको पैसा प्राप्त हुने अवसर कम व्यक्तिले मात्र प्राप्त गर्छन । तर रामेछापमा एक व्यक्तिले गाडी चढने

रामेछापमा बलेरो गाडी दुर्घटना, घटनास्थलमै गयो चालकको ज्यान

७ माघ, रामेछाप । रामेछापमा आज बलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट काठमाडौंतर्फ जाने क्रममा बा११ज ५९३५ नं को बलेरो दुर्घटना हुँदा चालक

रामेछापमा अवैध चुरोट बेच्न हिडेका दुई भाई प्रहरीको नियन्त्रणमा

७ माघ, रामेछाप । रामेछाप जिजल्लामा अवैध रुपमा चुरोट विक्री वितरण गर्न हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिका वडा नम्बर कुनौरीमा प्रहरीले चेकजाँच गर्ने क्रममा अवैध

सुनापति गाउँपालिकाद्धारा दुई दिन सार्वजनिक विदा दिने निर्णय

६ माघ, रामेछाप । सुनापति गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिका बैठकले ल्होसारको अवसरमा दुई दिन विदा दिने निर्णय गरेको हो

कुशेश्वर माविमा कार्यरत कार्यालय सहयोगी ज्ञान बहादुर श्रेष्ठ ‘ज्ञानदाई’को विदाईमा भावुक बन्यो विद्यालय

६ माघ, रामेछाप । कुनै पनि कार्यालय राम्रोसँग सञ्चालन हुनको लागि कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीको महत्वपूर्ण भूमिका रहन्छ । सकारात्मक परिवर्तन समुहिक प्रयासबाट मात्र सम्भव छ । २०१४ सालमा स्थापना

आयोजकले गाउँपालिकालाई बाइपास गर्नु गम्भीर विषय होः उपाध्यक्ष थापामगर (भिडिओ)

२ माघ, रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले माघी मेला कार्यक्रममा गाउँपालिकालाई आयोजनाले अपेक्षा गरेको भन्दै प्रश्न उठाएकी छिन् । गाउँपालिकामा मगर संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

दोरम्बा शैलुङ्ग गाउँपालिकामा कार्यक्रमः उपाध्यक्षलाई कुर्सी, वडा सदस्यलाई सोफा

२ माघ, रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रममा उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा आसनग्रहण गराइएको विषय चर्चाको विषय बनेको छ । नेपाल मगर संघ दोरम्बा शैलुङ

दोरम्बा हत्याकाण्डका शहीदलाई सम्झिदै बादल र कमल चौलागाई डाँडाकटेरीमा

१ माघ, रामेछाप । दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएका २१ जनाको स्मृतिमा दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा पुगेर नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा वादल र पूर्व मन्त्री कमल चौलागाईसहितको टोलीले श्रद्धान्जली व्यक्त गरेको