रामेछाप

रामेछापमा बस दुर्घटना तीन जनाको मृत्यु १७ जना घाइते

६ असोज, रामेछाप । रामेछापको वावियाखर्क भन्ने ठाउँमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएकाछन् । मृत्यु हुनेमा रामेछाप भंगेरीका दिपक श्रेष्ठ

रामेछापमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसबाट यी हुन सम्भावित उम्मेदवार

४ असोज, रामेछाप । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा को उम्मेदवार हुने भन्ने महालो रामेछाप जिल्लामा पनि तातिएको छ । निर्वाचनको मिति घोषणा भएलगत्तै प्रदेशसभा र

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबैले आत्मसाथ गर्नुपर्छः मन्त्री श्रेष्ठ

३ असोज, रामेछाप । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रालाई हृदयदेखि नै आत्मसाथ गर्नुपर्ने बताएका छन् । लामो त्याग र वदलिदानबाट संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

रामेछापका स्थानीय विकास अधिकारी पन्थमाथि मोबिल खन्याएपछि…..

२ असोज, रामेछाप । जिल्ला समन्वय समितिमाको कार्यालयमा सेवाग्राहीहरुको चहल पहल बढ्दै गएको थियो । कार्यकक्षमा रहेका रामेछाप जिल्लाका स्थानीय विकास अधिकारी दिनेशराज पन्त सेवाग्राहीको काम गर्दैै थिए । सेवाग्राहीजस्तै

गर्जाङ हाइड्रोपावरमा रामेछापवासीलाई तीस प्रतिशत शेयर

१ असोज, रामेछाप । रामेछाको चुचुरेमा निर्माण सम्पन्न भएको २.८३ मेगावाटको गर्जाङ हाइड्रोपावरमा रामेछापवासीलाई ३० प्रतिशत शेयर पाउने भएका छन् । चार बर्ष अघि निर्माण कार्य सुरु भएको गर्जाङ हाइड्रोपावर

फाइभ फिङगर प्रालिद्धारा विश्वकर्मा पुजा

१ असोज, रामेछाप । फाइभ फिङगर कन्ट्रसन प्रालिले विश्वकर्मा पुजाको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्वकर्मा पुजाको अवसरमा फाइभ फिङगर प्रालिले रामेछापको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा परम्परागत रुपमा

रामेछापका सबै जलविद्युत आयोजनामा रामेछापासीलाई शेयरः मन्त्री श्रेष्ठ

२४ भदौ, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लामा सञ्चालन हुने जलविद्युत आयोजनामा अनिवार्य रुपमा रामेछापवासीले शेयर पाउने बताएका छन् । जलस्रोतको धनी रहेको रामेछाप जिल्लालाई विद्युत उत्पादनको क्षेत्रमा

सुनापति गाउँपालिकामा एनएमबि बैंकको शाखा

२३ भदौ, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा एनएमबि बैक स्थापना हुने भएको छ । प्रहरी चौकी स्थापना हुने भएसँगै गाउँपालिकामा एनएबि बैंकको शाखा स्थापना हुने भएको हो ।

सुनापति गाउँपालिकाको ५ सय रोपनी क्षेत्रमा चिया बगान बन्ने

२३ भदौ, रामेछाप । रामेछापको सुनापति गाउँपालिको सुनापति डाँडादेखि गाल्वासम्मको क्षेत्रमा चिया बगान बन्ने भएको छ । गाउँपालिकाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको गरेको अध्ययनले चिया लगाउन उपयुक्त

रामेछापको बिजुलीकोटमा बल्ल बल्यो बिजुली

२२, भदौ, रामेछाप । रामेछापको लिखु गाउँपालिका–३ बिजुलीकोटमा बिजुली बलेको छ । गाउँपालिकाभित्र नै पर्ने खिम्तीस्थित हिमाल हाइड्रपावर नजिकै भएर पनि वत्ति मुनिको अध्याँरो रहेको बिजुलीकोटमा पहिलो पटक बिजुली बलेपछि