रामेछाप

अब रामेछापबाट बाहिरिने सरकारी गाडीलाई पास अनिवार्य

१४ पुस, रामेछाप । रामेछाप जिल्लाभित्र सरकारी यातायातको दुरुपयोग हुने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट कामका लागि बाहिरिने सरकारी सवारी साधनको पास अनिवार्य गर्ने निर्णय गरेको छ । सरकारी

नेविसंघ रामेछापको उपसभापतिमा खडका

१४ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ रामेछापको जिल्ला उप सभापतिमा विष्णुहरि खडका मनोनित भएका छन् । नेविसंघ रामेछापको आगामी फागुन ७ गते हुने अधिवेनलाई सफल बनाउनका लागि उपसभापति सहित

रामेछापका नयाँ डिएसपी पराजुलीले बुधवार जिम्मेवारी सम्हाल्ने

११ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा नयाँ डिएसपी होम बहादुर पराजुलीले बुधवार जिम्मेवारी सम्हाल्ने भएका छन् । रामेछापका डिएसपी राजकुमार थिङको प्रहरीको प्रहरी प्रधान कार्यालयमा सुरुवा भएसँगै नयाँ

लिखु तामाकोसी गाउँपालिकाले तोक्यो एम्बुलेन्सको भाडा, कहाँ पुगेको कति ? (विवरणसहित)

६ पुस, रामेछाप । रामेछाप लिखु तामाकोसी गाउँपालिकाले पालिका अन्र्तगत रहेको एम्बुलेन्सको भाडा निर्धारण गरेको छ । पालिकाभित्रका नागरिक विरामी पर्दा वा दुर्घटना भइ तत्काल अस्पताल लैजान सहज सुविधा उपलब्ध

रामेछापका डिएसपी थिङको सरुवा, नयाँ डिएसपीमा पराजुली

४ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राज कुमार थिङको सरुवा भएको छ । थिङको सरुवा भएसँगै नयाँ डिएसपीमा होमबहादुर पराजुली आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले

रामेछापमा बोलेरो जीप दुर्घटनामा घाइते वडा सदस्य सुनुवारको उपचारको क्रममा निधन

४ पुस, काठमाडौं । रामेछापको उमाकुण्ड–७ एकरातेमा बोलेरो गाडी दुर्घटनामा घाइते भएका लिखु तामाकोसी गाउँपालिका–१ का निर्वाचित वडा सदस्य बिमल सुनुवारको उपचारको क्रममा निधन भएको छ । आफैंले चलाएको बोलेरो

रामेछापको एकरातेमा बोलेरो गाडी दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाइयो

२ पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ७ एकराते छागामा दुरागाउबाट भुजीतर्फ जादै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो आफै अनियन्त्रित भइ दुर्घटना भएको छ । बोलेरो गाडी दुर्घटना

कांग्रेस रामेछापद्धारा माओवादीका सांसद चौलागाई सम्मानित

१ पुृस, रामेछाप । नेपाली कांग्रेस रामेछापले नेकपा माओवादी केन्द्रबाट रामेछाप प्रदेश ख बाट निर्वाचित बागमती प्रदेशका सांसद युवराज चौलागाईलाई सम्मान गरेको छ । आज सदरमुकाम मन्थलीमा पार्टी कार्यालय बिपी

रामेछापका पत्रकारका लागि २ लाख राशीको पत्रकार अक्षयकोष स्थापना गर्ने सांसद कान्छारामको घोषणा

२९ मंसिर, रामेछाप । रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछापमा पत्रकारहरुको हितका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार सदरमुकाम मन्थलीमा आयोजित पत्रकार महासंघ

रामेछाप र काभ्रेको लुभुघाटमा बन्ने सुनकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना निर्माणको ढोका खुल्यो (पत्रसहित)

२७ मंसिर, रामेछाप । रामेछाप र काभ्रेको लुभुघाटमा बन्ने सुनकोसी तेस्रोत ६८३ मेगावाट जलाशयुक्त जलविद्युत आयोजना निर्माण गर्नको लागि ढोका खुलेको छ । सम्भाव्यता अध्ययनको काम सम्पन्न भएसँगै सरकारले वातावरणीय