रामेछाप

चुनावको समिक्षा गर्न कांग्रेस रामेछापले बोलायो जिल्ला कार्यसमितको बैठक

२७ मंसिर, रामेछाप । नेपाली कांग्रेस रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्नका लागि जिल्ला कार्यसमितिको बैठक बोलाएको छ । चुनावको समिक्षा र भावी रणनीति तय गर्नको लागि पुस १

अध्यक्ष ओलीलाई बधाई दिन एमाले रामेछापका पदाधिकारी बालकोटमा

२७ मंसिर, रामेछाप । नेकपा एमाले रामेछापका पदाधिकारीसहितको टोलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीलाई लोकप्रिय मत प्राप्त गर्न कुशलतापुर्बक नेतृत्व प्रदान गरेको भन्दै बधाई

नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्न प्रदेश प्रहरी प्रमुख बज्राचार्यको निर्देशन

२६ मंसिर, रामेछाप । बागमती प्रदेशका प्रहरी प्रमुख नायव महानिरीक्षक किरण बज्राचार्यले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्न प्रहरीलाई निर्देशन दिएकी छिन् । शान्ति सुरक्षाको कामलाई थप मजुबद्ध बनाउन र

रामेछापका प्रदेश सांसद श्रेष्ठलाई प्रचण्डले दिए बधाई

२५ मंसिर, रामेछाप । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछाप प्रदेश क बाट नवनिर्वाचित सांसद तारानारायण श्रेष्ठलाई बधाई दिएका थिए । आज प्रचण्ड निवास खुमलटारमा भएको भेटमा श्रेष्ठलाई

खाँडादेवी जेसीजको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२५ मसिर, रामेछाप । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था खाँडादेवी जेसीज वर्ष २०२३ को अध्यक्षमा विनोद कुमार श्रेष्ठ निर्वाचित भएका छन् । खाँडादेवी जेसीजको माकादुममा सम्पन्न दोस्रो अधिवेशनले

रामेछापबाट बने पाँच सांसद

२४ मंसिर, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभामा गरी रामेछापबाट पाँच सांसद निर्वाचित भएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेपाली कांग्रेसका पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छाराम

रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट

२१ मसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा बुधबार दिउँसो घरमा जोडेको विद्युत् सर्ट भएर आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा

रामेछापमा एमालेबाट श्रेष्ठ र कार्की बने बागमती प्रदेशको सांसद

१९ मंसिर, रामेछाप । नेकपा एमाले रामेछापबाट दुई जना बागमती प्रदेश सभा सदस्य बनेका छन् । नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्न श्रेष्ठ र नेतृ माया कार्की बागमती प्रदेश सभा

रामेछापमा अटो दुर्घटनाः ५ जना गम्भीर घाइतेलाई अस्पताल पठाइयो

१८ मंसिर, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित हुन्दुरखोलामा अटो दुर्घटना भएको छ । गाउँपालिकाको पकरवासबाट सिन्धुली जिल्लातर्फ जादै गरेको ज १ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भई

रामेछापको शैलुङ्गमा नयाँ जातको आलुको बिउ उत्पादन सुरु, अब उत्पादन दोब्बर हुने

१५ मंसिर, रामेछाप । रामेछाप जिल्लालाई आलुको बिउमा आत्मनिर्भर बनाउने अभियान अनुसार जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादनको प्रक्रिया सुरु भएको छ । आलु उत्पादन