रामेछाप

लेसु खोला र बेथलेहेम फाईनलमा,कसले मार्ला बाजी ?

११ कार्तिक, रामेछाप । भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राषीको फुटवल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको उपाधिका लागी भुजीकै लेसु खोला लघु जलबिद्युत आयोजना र काठमाडौंको बेथलेहेम फुटवल क्लब भिड्ने

डहु माविको अध्यक्षमा खडग घिसिङ

११ कार्तिक, रामेछाप । बेथानस्थित डहु मावि डहुको विद्याद्यलय व्यवस्थापन समितिको अध्यक्षमा पुनः खडग बहादुर घिसिङ निर्वाचित भएका छन् । शिक्षा ऐन २०२८ (आठौं संशोधन) को दफा १२ बमोजिम घिसिङ

रामेछापमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

१० कार्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछपले तिहारको बेला खेलिने देउसी, भैलोलाई राती नौ बजेसम्म मात्र खेल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले रामेछापले एक सूचना प्रकाशित गरेर

हुपिनचुली र चोचोङ क्वार्टरमा

९ कार्तिक, रामेछाप । हुपिनचुली युनाइटेड र चोचोङ युथ क्लब रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्डको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा

लेसुखोला र सरस्वती प्रिक्वार्टर फाइनलमा

८ कार्तिक, रामेछाप । लेसुखोला लघुजलविद्युत् परियोजना र प्रीतिको सरस्वती युवा क्लब रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

प्रभावित गाविसलाई शेयर नदिने निर्णयप्रति ठोसेबासी आन्दोलित

७ कार्तिक, रामेछाप । गर्जाङ उपत्यका हाईड्रोपावर लिमिटेडले प्रबर्द्धन गरेको चाके खोला साना जलविद्युत आयोजना (२.८३ मे.वा) को लागि सर्वसाधारणमा शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । रामेछाप जिल्लाको चुचुरे

रामेछापको हिलेदेवीमा दुई महिनाभित्र बिजुली झलमल

२० असोज, रामेछाप । रामेछापको पश्चिमी गाविस हिलेदेवीमा स्थानीयबासीको सक्रियतामा अबको दुई महिनाभित्र बिजुली बत्ति झलमल हुने भएको छ । छिमेकी गाविस बेथान र गुन्सीमा बिजुली बलेको बर्षौ भइसक्दा समेत

रामेछाप–सिन्धुली जोडने सित्खाको पुल बन्यो, दशै अघि नै यातायात चल्ने

१८ असोज, काठमाडौं । रामेछाप–सिन्धुली जोडने पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । सुनकोसी नदीमा पुल निर्माण सम्पन्न भएपछि दसै अघि नै यातायात सञ्चालन हुने भएको हो । झण्डै

रामेछापको लुभुसम्म बस लैजान व्यावसायी तयार

१७ असोज, काठमाडौं । काभ्रे मेच्छेस्थिति तित्रीटारका केही युवाहरुले धम्की दिदै बस चलाउन रोक लगाएपछि रामेछापका १५ गाविसका बासिन्दाहरुले सास्ती पाएका छन् । प्रत्येक गाडीबाट  ती युवाहरुले ७० देखि एक लाख

होहल्ला गर्नेलाई ठाउँको ठाउँ कारवाही हुन्छः डिएसपी ढुंगेल

१७ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालयले रामेछापले दशै तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै सुरक्षा रणनीति सार्वजनिक गरेको छ । रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्ष कुमोद ढुुंगेलले जाड रक्सी खाएर