रामेछाप

रामेछापका उत्कृष्ट शिक्षक र विद्यार्थीहरु सम्मानित

२३ भदौ, रामेछाप । रामेछाप जिल्लाबाट २०७२ को एसएलसी परीक्षामा राम्रो नतिजा ल्याउने शिक्षक र विद्यार्थीहरु सम्मानित भएका छन् । ३७ औ राष्ट्रिय शिक्षा दिवस तथा ५० औ अन्तराष्ट्रिय साक्षरता

डहु मावि रामेछाप जिल्लाकै उत्कृष्ट

२२ भदौ,  रामेछाप । रामेछाप जिल्लामा नमुना विद्यालयको रुपमा स्थापित गर्दै आएको डहु मावि डहुले यस बर्ष पनि चार वटा विषयगत सिकाई उपलब्धिमा सामुदायिक विद्यालय मध्ये प्रथम हुन सफल भएको

रामेछापमा टाटासुमो दुर्घटना

रामेछाप । रामेछाप जिल्लाको खिम्तिमा ना१ज ८२७२ नम्बार टाटासुमो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।  खिम्तिमा तरुणदल रामेछाप क्षेत्र नं. १ को अधिवेशन सकेर तरुण दलका नेता कार्यकर्ता

रामेछाप–जापान समाजको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । रामेछाप जिल्लाबाट जापानमा अध्ययनतर रामेछापबासीहरुले रामेछाप–जापान समाज गठन गरेका छन् । यस अघि रामेछाप–जापान तदर्थ समिति गठन गरिएको थियो । जापानमा बसोबास गर्ने रामेछापका युवाहरुको सक्रियतामा रामेछाप–जापानको प्रथम

प्रेस सेन्टर रामेछापको अध्यक्षमा सुमित श्रेष्ठ निर्बाचित

रामेछाप प्रेस सेन्टर नेपाल रामेछापको एकताको जिल्ला सम्मेलन शनिबार मन्थलिमा सम्पन्न भएको छ ।सम्मेलनले सुमित श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्बीरोध निर्बाचित गरेको छ । नयाँ कार्य समितिको

ट्रक व्यवसायि संघर्ष समिति रामेछापको आन्दोलन फिर्ता

रामेछाप । सडक इजाजत पत्र नभएका सवारिसाधनलाई पुर्ण रुपमा बन्देज लगाउने जिल्ला प्रशासन कर्यालय सिन्धुलीको निर्णय बिरुद्ध आन्दोलनमा उत्रिएको ट्रक व्यवसायि संघर्ष समिति रामेछापले आन्दोलन फिर्ता लिएको छ । शुक्रबारदेख

रामेछापको फर्पुमा आँखा शिविर सम्पन्न

रामेछाप । रामेछाप जिल्लाको फर्पुमा एकदिने आँखा शिविर सञ्चालन गरिएको छ । शिविरमा ७१ जना महिला र ६७ पुरुष गरी १ सय ३८ जनाले आँखा परीक्षण गराएका थिए । आँखा