रामेछाप

रामेछापको विकास कसरी गर्नुपर्छ भन्ने एमालेलाई मात्र थाहा छः ढुंगेल

१७ कात्तिक, रामेछाप । नेकपा एमालेबाट रामेछापको प्रतिनिधिसभा सदस्यको उम्मेदवार कैलाश ढुंगेलले रामेछापको विकास कसरी गर्नुपर्छ भन्ने विषय आफ्नो पार्टीलाई मात्र थाहा भएको बताए । रामेछापमा सडक, विद्युत र कृषिको

रमेश वस्नेतलाई चुनाव जिताउन चुनावी मैदानमा पौडेल

१७ कात्तिक, रामेछाप । रामेछापमा सत्ता गठबन्धनबीच सहमति हुन नसकेपछि पनि नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारी दर्ता गराएको छ । रामेछाप प्रदेश क मा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेश वस्नेतले

चुनावी सभामा छमछमी नाचे उम्मेदवारद्धय कान्छाराम र चौलागाई (भिडियोसहित)

  १७ कात्तिक, रामेछाप । रामेछापमा सत्ता गठबन्धनले चुनावी अभियान तीब्र बनाएको छ । घरदैलो अभियानसँगै गठबन्धनले चुनावी सभालाई समेत एक साथ अघि बढाएको छ । विहिवार मन्थली नगरपालिकाको चनखुमा

जम्काभेटः देवशकंर पौडेलले दिए शान्ति पौडेललाई जितको शुभकामना, भेटमा भावुक बने नेता

१७ कात्तिक, रामेछाप । चुनावी मैदानमा होमिएका दुई फरक पार्टीका नेताहरुबीच जम्काभेट भएको छ । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल प्रदेश क मा आफ्नो पार्टीका उम्मेदवार रमेश

रामेछापमा विकास निर्माणका अधुरा काम पूरा गर्न एमालेले जित्नु पर्छः कैलाश ढुंगेल

१६ कात्तिक, रामेछाप । रामेछापको लागि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा एमाले नेतृत्वको सरकारले अघि बढाएर अधुरो रहेका विकास निर्माणका काम पूरा गर्न आफ्नो पार्टीले जित्नु पर्ने बताएका

रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसक्योः कान्छाराम

१६ कात्तिक, रामेछाप । लोकतान्त्रिक बाम गठबन्धनबाट रामेछापका लागि प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गरेका छन् । उनले घरदैलपो अभियानको क्रममा

रामेछापको धोवीमा एमालेको चुनावी सभाः प्रशासनको घमण्ड नगर्न गठबन्धनलाई ढुंगेलको चेतावनी (फोटोफिचर)

१५ कात्तिक, रामेछाप । नेकपा एमाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाभित्र चुनावी अभियान तीब्र बनाएको छ । रामेछापको एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नै एमालेले चुनावी अभियान तीब्र

रामेछापको देउरालीमा सत्ता गठबन्धनको चुनावी सभाः उम्मेदवारको गलाभरी फुलमाला (फोटोफिचर)

१५ कात्तिक, रामेछाप । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चुनावी अभियानलाई तीब्रता दिएको छ । लोकतान्त्रिक बाम गठबन्धन अन्तर्गत नेपाली कांग्रेस र नेकपा

शैलुङमा व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान उत्साहित (फोटोफिचर)

११ कात्तिक, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका किसानहरु परम्परागत खेती छोडेर व्यवसायीक खेतीतर्फ आर्कषित भएका छन् । कृषिको लागि उर्वर भूमिको रुपमा परिचित शैलुङ क्षेत्रमा सडकको पहुँच पुगेसँग

रामेछापमा चुनाव जित्ने गठबन्धन र एमालेकाे यस्तो छ हिसाब किताब

११ कात्तिक, रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धन (सत्ता गठबन्धन) र नेकपा एमालेका उम्मेदवारहरुले निर्वाचन जित्नको लागि आ–आफ्नो रणनीति बनाएर अघि