रामेछाप

चुनावका लागि रामेछापमा २५ सय सुरक्षाकर्मी परिचालन हुने

४ कात्तिक, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछाप जिल्लाभर करिब २५ सय सुरक्षाकर्मी परिचालन हुने भएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाको आठ

रामेछापमा गठबन्धनको विरुद्ध गठबन्धनमै आबद्ध एकीकृत समाजवादी एक्लै चुनाव लडदै

४ कात्तिक, रामेछाप । केन्द्रबाट सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँड भएपनि रामेछापमा भने नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ । असोज २३ गते सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा

अब सुनापति गाउँपालिकाभित्र सार्वजनिक स्थलमा रक्सी र चुरोट खाए पक्राउ गरिने (सूचनासहित)

३ कात्तिक, रामेछाप । सुनापति गाउँपालिकाले सार्वजनिक स्थलमा रक्सी र चुरोट सेवन गर्नेलाई पक्राउ गर्नेसहितको सार्वजनिक सूचना जारी गरेको छ । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीद्धारा जारी

बागमती प्रदेशमा उत्कृष्ट काम गर्ने रामेछापका डिएसपी राजकुमार थिङ सम्मानित

२ कात्तिक, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङ बागमती प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा आयोजित कार्यक्रमको

सांसद जितेपछि तलब भक्ता विकासमा खर्च गर्ने कान्छरामको घोषणा

२ कात्तिक, रामेछाप । बाम लोकतान्त्रिक गठबन्धनबाट रामेछापका प्रतिनिधिसभाका उम्मेदवार पूर्ण बहादुर तामाङले सांसद जितेपछि आउने तलब भक्ता रामेछापवासीको सेवामा खर्च गर्ने घोषणा गरेका छन् । उनले तलब भक्ता बापत

रामेछापभित्र बाँकी रहेका मुख्य सडक पाँच बर्षभित्र कालोपत्रे गछौः कैलाश ढुंगेल

२ कात्तिक, रामेछाप । नेकपा एमालेबाट रामेछापका प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले गत पाँच बर्षमा नेकपा एमालेको नेतृत्वको सरकारले रामेछापमा विकासको लहर ल्याएको बताएका छन् । उनले विगतमा गरेको कामको आधारमा

अपडेटः घुससहित पक्राउ परेका खानेपानी कार्यालयका इन्जिनियर सत्याललाई साँझ काठमाडौं लगियो

२ कात्तिक, रामेछाप । आज मन्थली नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले २८ लाख घुसहित रंगेहात पक्राउ परेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर थापालाई

२८ लाख घुससहित रामेछाप खानेपानी कार्यालयका इन्जिनियर नवराज सत्याल र थापा रंगेहात पक्राउ

२ कात्तिक, काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई २८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगबाट खटिएको

यस पटक रामेछापवासीले चुनाव जिताउनेमा ढुक्क छुः कान्छाराम

३१ असोज, रामेछाप । बाम लोकतान्त्रिक गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले यस पटक रामेछापवासीले चुनाव जिताउनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले गत निर्वाचनमा थोरै मतले

रामेछापको विकास गर्न प्रतिबद्ध छुः कैलाश ढुंगेल

३१ असोज, रामेछाप । नेकपा एमाले रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । उनले विगतमा बागमती प्रदेशका अर्थमन्त्री भएर रामेछाप जिल्लाको