रामेछाप

काे हुन रामेछाप हाँक्ने नयाँ सिडियो रेग्मी ?

१३ असोज, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपकुमार पहाडीको सरुवा भएसँगै नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शोभाखर रेग्मीले कार्यभार सम्हालेका छन् । रामेछापमा प्रमुख जिल्ला  अधिकारी छोटोछोटाे समयमा सरुवा

रामेछापमा संघको टिकको लागि कांग्रेस–माओवादीको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

१३ असोज, रामेछाप । सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि सिट बाँडफाँडको टुंगो लगाएको छ । तर एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापको भने अझै टुंगो

गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, अब रामेछापकाे लागि राहत हुने

काठमाडौं,१३ असोज  । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ

खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन

काठमाडौं ११ असाेज। ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । राजधानीको मिनभवनस्थित थाहाँ लाइब्रेरीको हलमा एक भव्य कार्यक्रमकाबीच एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन तथा

रामेछापको सित्खामा विभत्स हत्या प्रकरणः यी हुन पक्राउ पर्ने २३ जना (नामसहित)

१० असोज, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा करिब ५५ बर्षीय बिबी माझीको विभत्स हत्या गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले

चुनावको मुखमै रामेछापका सिडियो पहाडीको सरुवा, नयाँ सिडियोमा रेग्मी आउने

१० असोज, रामेछाप । निर्वाचनको मुखमै रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीको सरुवा भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चिर्वाचनको मुखमा पहाडीको सरुवा भएको हो

रामेछापमा बृद्धा माझीको कुटिकुटी विभत्स हत्याः पितृलाई खुसी बनाउने नाममा बृद्धा मारिए, २३ जना पक्राउ

१० असोज, रामेछाप । खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थ्ति सित्खामा अन्धविश्वासको कारण एक जना बृद्धाको गाउँलेहरुले कुटेर विभित्स ढंगले् हत्या गरेका छन् । माझी समुदायभित्र पितृ खुसी बनाउने नाममा खाँडादेवी गाउँपालिका–३, भिरापानी,

म्यादी प्रहरी बन्न रामेछापमा १३६६ जनाले दिए आवेदन, दुइ सय मात्र फेल हुने

६ असोज, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछाप जिल्लामा १३ सय ६६ जनाले आवेदन दिएका छन् । भदौ ३० गतेदेखि आजसम्म उक्त संख्यामा

असाेज ९ गते रामेछाप सांस्कृतिक साँझ हुँदै, यी हुन सहभागी हुने कलाकारहरु (नामसहित)

६ भदौ, काठमाडौं । कला संस्कृतिको संरक्षण गर्ने मुख्य उदेश्यसहित ‘रामेछापको सान कला संस्कृति हाम्रो पहिचान’ भन्ने नाराको साथ रामेछाप सांस्कृतिक कलाकार समाजले यही असाेज ९ गते रामेछाप सांस्कृति साँझको

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक सञ्चालनमा आयो ब्लड बैंक

३ असोज, रामेछाप । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । अस्पतालमा शल्यक्रिया  सेवा सुरु भएसँगै अस्पतालले ब्लड बैंक सञ्चालनमा आएको हो । २५वटा वेड सञ्चालनमा