रामेछाप

उद्योग पर्यटन तथा वातावरण संसदीय समितिको सभापतिमा श्रेष्ठ

६ जेठ, काठमाडौं ।रामेछापबाट बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ बागमती प्रदेश सभाको उद्योग पर्यटन तथा वातावरण संसदीय समितिको सभापतिमा निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा नेकपा एमालेबाट

रामेछापमा कांग्रेसका नेता र कार्यकताबीच कुटाकुट, दुई जना घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

५ जेठ, रामेछाप ।आसन ग्रहण गर्ने सामान्य विषयमा विवाद हुँदा रामेछापको गाल्वामा नेपाली कांग्रेसका नेता र कार्यबीच कुटाकुट भएको छ । कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन

रामेछाप अस्पताललाई आगलागीबाट जोगाउन अघि बढ्यो रुख कटानको प्रक्रिया

५ जेठ, रामेछाप ।आगलागीको उच्च जोखिममा रहेको रामेछाप अस्पतालाई सम्भावित आगलागीबाट जोगाउन आसपासको रुख कटान गर्ने प्रक्रिया अघि बढेको छ । रामेछाप अस्पताल र डिभिजन वन कार्यालयबीच अस्पताल परिसरमा रहेका

ललितपुरमा सुन र धनमाल चोरेर भागेका थापामगर रामेछापबाट पक्राउ

५ जेठ, काठमाडौं ।एक महिना अघि ललितपुर महानगरपालिका–२१ खोकना स्थित नवराज गुरुङ्गको घरबाट सुन चाँदीका गरगहनाहरु, नगद तथा आईफोन लगायतका सामान चोरेर फरार भएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ

भरुवा बन्दुक पडकिदा रामेछाप च्यास्कुका तामाङ घाइते

२ जेठ, रामेछाप ।रामेछाप नगरपालिका वडा नम्बर ६ च्यास्कुका ५२ बर्षिय राम बहादुर तामाङ भरुवा बन्दुक पडकदा गम्भीर घाइते भएका छन् । भरुवा बन्दुक खेलाउने क्रममा पड्कदा बन्दुकको छर्रा पेटमा

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटुवाल निर्वाचित

२९ वैशाख, काठमाडौं ।राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटुवाल निर्वाचित भएका छन् । संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशनबाट रामेछाप निवासी गायक तथा सर्जक कटुवाल अध्यक्षमा निर्वाचित

रामेछापको विभिन्न वनमा आगो लगाउदै हिड्ने दुई युवक पक्राउ, के हुन्छ कारवाही ?

२८ वैशाख, रामेछाप ।रामेछापका विभिन्न वनमा आगो लगाउदै हिड्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । वनमा आगो लगाउदै हिड्ने युवकहरुको बारमा स्थानीयले दिएको सूचनाको आधारमा दुई जनालाई जिल्ला प्रहरी

रामेछापमा घर फोडेर तामाको गाग्री चोर्ने कार्की र किन्न सोनार पक्राउ

२८ वैशाख, रामेछाप ।रामेछापको मन्थली नगरपालिका– खाँदबारी रणजोर खोला नजिकै बस्ने टिका बहादुर मगरको घरको मुल ढोकाको ताल्चा फुटाई घर तामाको गाग्री र चरेसको थाल चोरी गर्ने मन्थली नगरपालिका–१ बस्ने

एमाले रामेछापको अध्यक्षमा कडरिया, यी हुन निर्वाचित पदाधिकारी टिम (नामसहित)

वैशाख २८ रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया निर्वाचित भएका छन् । नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि जिल्ला कमिटीको सचिव रहेका

विद्युत प्राधिकरणको काम पारदर्शी छ,म माथि लगाईको आरोपमा कुनै सत्यता छैनः कुलमान घिसिङ

२६ वैशाख, काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणबाट हुने सबै काम पारदर्शी रहेको बताएका छन् । केहीदिनयता आफ्नो विरुद्ध सुनियोजित रुपमा निरन्तर समाचार सम्प्रेशण भएको