१२ जेठ, रामेछाप । रामेछाप जिल्लामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । गत स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले दोस्रो बन्दा नेकपा माओवादी तेस्रो
१२ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिकाकाले सुत्केरी र गर्भवती महिलालाई निशुल्क रुपमा सेवा उपलब्ध गराउने निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशलेकार्यभार सम्हाल्दै सुत्केरी र गर्भवतीलाई निशुल्क
९ जेठ, रामेछाप । सुनापति गाउँपालिकाले पालिकाभित्रको सुत्केरीलाई चार हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । आज नवनिर्वाचित अध्यक्ष ठूलोकान्छा तामाङले पदभार सम्हाल्दै सुत्केरीलाई चार हजार रुपैयाँ भत्ता दिने
९ जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्नेमाथि कारवाही हुने चेतावनी दिएका छन् । उनले चुनावमापार्टीका उम्मेदवारलाई हराउन अन्र्तरघात
८ जेठ, रामेछाप । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले पालिकालाई विधि र पद्दती अनुसार सञ्चालन गर्ने बताएका छन् । गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने
९ जेठ, रामेछाप । रामेछाप नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख लवश्री न्यौपाने र नगरउपप्रमुख बाला कुमारी कार्की कार्यभार सम्हालेका छन् । आज निवर्तनमान नगरप्रमुख नरबहादुर थापामगर र नगर उपप्रमुख सृजना खड्काले नवनिर्वाचित
७ जेठ, रामेछाप । मन्थली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकाको विकासको लागि योजनाबद्ध रुपमा काम थाल्ने बताएका छन् । उनले विगतमा भएका कामको समिक्षा गरेर राम्रो कामलाई निरन्तरता
६ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ज्ञान कुमार श्रेष्ठले आजबाट कार्यभार सम्हालेका छन् । शुक्रवार मन्थलीमा शपथ ग्रहण गरे लगत्तै उनले पालिकाको कार्यालयमा आएर पदभार सम्हालेका हुन् ।
६ जेठ, रामेछाप । रामेछापको आठ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । रामेछापको आठ वटै स्थानीय तहमा निर्वाचित प्रमुख उपप्रमुखहरुले आज सपथ पनि लिइसकेका छन् । यस पटक
६ जेठ, रामेछाप । रामेछाप जिल्लामा रहेका आठ वटै स्थानीय तहमामा निर्वाचित प्रमुखखरुले सपथ ग्रहण गरेका छन् । रामेछापको दुई नगरपालिकाका नगरप्रमुख र छ गाउँपालिकाका अध्यक्षहरुले आज शपथ ग्रहण गरेका