रामेछाप

सुनापति गाउँपालिका–३ हिलेदेवीको वडाअध्यक्षमा एक भोटले थिङ विजयी

३ जेठ, रामेछाप । सुनापति गाउँपालिका–३ हिलेदेवीमा एक भोटले नेकपा माओवादी केन्द्रका कुलबहादुर थिङ वडाअध्यक्षमा विजयी भएका छन् । उनले काग्रेसका उम्मेदवारलाई पराजित गर्दै एक भोटले चुनाव जितेको हुन् ।

एमालेका नेता तुला प्रसाद कँडेल वडा सदस्यमा निर्वाचित

२ जेठ, रामेछाप । नेकपा एमालेका नेता तुलाप्रसाद कँडेल यस पटक वडा सदस्यमा विजयी भएका छन् । गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएका उनी यस पटक दोरम्बा शैलुङ

दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको वडाअध्यक्षमा कांग्रेसका थापामगर विजयी

२ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा कांग्रेसबाट वडाअध्यक्षमा सन्तलाल थापामगर विजयी भएका छन् । गठबन्धनकोतर्फबाट उम्मेदवारी दिएका थापा विजयी भएका हुन् । वडा सदस्यमा दुई जना एमाले

मन्थली नगरपालिका–३ कठजोरको वडाअध्यक्षमा एमालेका थापासहित प्यानल नै विजयी

२ जेठ, रामेछाप । मन्थली नगरपालिका–३ कठजोरमा नेकपा एमालेबाट वडाअध्यक्षमा कृष्ण गोपाल थापा विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै प्यानलसहित विजयी भएका हुन् ।

उमाकुण्ड गाउँपालिका–४ प्रितिको वडाअध्यक्षमा माओवादीका सुनुवार विजयी

२ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिका–४ प्रितिमा नेकपा माओवादीबाट वडाअध्यक्षमा मान बहादुर सुनुवार विजयी भएका छन् । यसअघि पनि माओवादीले गाउँपालिकाको ठोसमा वडाअध्यक्ष जितेको छ ।

लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङको वडाअध्यक्षमा माओवादीका दर्लामी विजयी

२ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा नेकपा माओवादी केन्द्रका कैलाश कुमार दर्लामी वडाअध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

रामेछापको खाँडादेवी गाउँपालिकामा आजबाट मतगणना सुरु हुने

२ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा आज रातीबाट मत गणना प्रक्रिया सुरु हुने भएको छ । वैशाख ३० गते विवादको कारण निर्वाचन रोकिएपछि आज खाँडादेवी गाउँपालिका–१ राकाथुममा पुनः मतदान

रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खड्का विजयी

२ जेठ, रामेछाप । रामेछाप जिल्लामा कांग्रेसले खाता खोलेको छ । जिल्लाको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार खड्गबहादुर

रामेछापमा २४ वटा वडाको परिणाम आयो, कहाँ कसको जित ? (नामसहित)

२ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार जिल्लाको ६४ मध्ये २४ वटा वडाको तजिता सार्वजनिक भएको

रामेछाप नगरपालिका–४ मा कांग्रेसबाट वडाअध्यक्ष थापामगर विजयी

२ जेठ, रामेछाप । रामेछाप नगरपालिका–४ मा कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार कृपा थापामगर विजयी भएका छन् । भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार वडाअध्यक्षमा थापामगर विजयी भएका हुन् ।