रामेछाप

लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा एमालेका वडाअध्यक्ष पौडेलसहित प्यान नै विजयी

२ जेठ, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा एमालेका वडाअध्यक्षका उम्मेदवार सन्तोष पौडेल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । भर्खरै सार्वजनिक भएको मतपरिणाम

सुनापति गाउँपालिकामा माओवादीको अग्रता, पछ्याउदै कांग्रेस

२ जेठ, रामेछाप । सुनापति गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । तीन वटा वडाको मतगणना सकिदा माओवादीका उम्मेदवार ठूलोकान्छा तामाङले ३९४७ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार कमान (दिपेन्द्र)

गोकुलगंगा गाउँपालिकाको अन्तिम मत परिणाम आज आउने

२ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको मत परिणाम आज आउने भएको छ । गाउँपालिकाको पाँच वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । हाल वडा नम्बर ६ फर्पुको मतगणना भइरहेको

लिखु तामाकोसी गाउँपालिमा कांग्रेसको अग्रता

२ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट पालिकाको अध्यक्षको उम्मेदवार रहेका केशव महतले १५९२ मत प्राप्त गर्दा एमालेबाट पालिकाका अध्यक्षका

गोकुलगंगा गाउँपालिका–५ नामाडीको वडाअध्यक्षमा एमालेका कार्की विजयी

२ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिका– ५ नामाडीको वडाअध्यक्षमा नेकपा एमालेका दीपक कार्की विजयी भएका छन् । उनले काँग्रेसका वडाअध्यक्षका उम्मेदवारलाई ७२ मतले पराजित गर्दै वडाअध्यक्षमा विजयी भएका हुन् ।

रामेछापमा २० वटा वडाको नतिजा सार्वजनिक, कहाँ कसको जित ? (नामसहित)

२ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार जिल्लाको ६४ मध्ये २० वटा वडाको तजिता सार्वजनिक भएको

मन्थली नगरपालिका–२ को वडाअध्यक्षमा एमालेका कार्कीसहित प्यानल नै विजयी

२ जेठ, रामेछाप । मन्थली नगरपालिका–२ को वडअध्यक्षमा नेकपा एमालेका वडाअध्यक्ष सुरेन्द्र कार्की विजयी भएका छन् । भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार कार्कीसहित प्यानल नै विजयी भएका हुन् ।

मन्थली नगरपालिकामा ६ सय मतले एमालेको अग्रता

२ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठ ६१४ मतले अघि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३५७४

मन्थली नगरपालिका–१२ को वडाअध्यक्षमा कांग्रेसका खत्रीसहित प्यानल नै विजयी

२ जेठ, रामेछाप । मन्थली नगरपालिका–१२ गेलुको वडाअध्यक्षमा कांग्रेसका खिलेन्द्र खत्री विजयी भएका छन् । भखैरै सार्वजनिक भएको मतपरिणाम अनुसार खत्रीसहित उनको प्यानल नै विजयी भएका हुन् ।

दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बाको वडाअध्यक्षमा माओवादीका योञ्जनसहित प्यान नै विजयी

२ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बा वडामा माओवादीका मेचमान योञ्जनसहित प्यानल नै विजयी भएका हुन् । पालिकामा माओवादीले