२ जेठ, रामेछाप । रामेछाप नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर ३ साँघुटारको मतपरिणामसँग कांग्रेसले अग्रता लिएको होे । यसअघि एमालेका नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनले अग्रता लिएको थिए
१ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा वैशाख ३० गते विवादको कारण रोकिएको निर्वाचन आज सुरु भएको छ । अहिले मतदात प्रक्रिया सुरु भएको निर्वाचन अघिकृतको कार्यालय खाँडादेवीले बताएको
२ जेठ, रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ३ साँघुटारको वडअध्यक्षमा नेपाली कांग्रेसका दल बहादुर प्रधान विजयी भएका छन् । उनीसहित साँघुटारमा कांगेसको प्यानल नै विजयी भएको हो । यसअघि
२ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीको वडाअध्यक्षमा नेपाली कांग्रेसकाबाट रामचन्द्र वस्नेत विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पछि पादै वस्नेत विजयी भएका हुन् । उनीसहित
२ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा चुनावी मतगणनाको परिणाम निकै रोचक देखिएको छ । सुरुदेखि नै एमालेकाबाट अध्यक्षका उम्मेदवार टंक चौलागाईले अग्रता लिए पनि वडा नम्बर २ दोरम्बा
१ जेठ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमाले र गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सुरुवातदेखि नै अग्रता लिएको एमालेलाई गठबन्धनले पछ्याउदै आएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेबाट
१ जेठ, रामेछाप । सुनापति गाउँपालिका–२ दिमीपोखरीमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार पदम थापामगर विजयी भएका छन् । उनले कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।
१ जेठ, रामेछाप । रामेछाप नगरपालिकामा नेकपा माओवादीले खाता खोलेको छ । नगरपालिका वडा नम्बर २ देउरालीको वडा अध्यक्षमा माओवादीका निर कुमार श्रेष्ठ विजयी भएका हुन् । उनीसहित प्यानल नै
१ जेठ, रामेछाप । सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सुनापति गाउँपालिका–५ खनियापानीमा माआवादीबाट वडा अध्यक्षका उम्मेदवार चित्र बहादुर मानन्धरसहित प्यानल नै विजयी भएका हुन् । कांग्रेसबाट
१ जेठ, रामेछाप । रामेछापमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीबाट माओवादीका वडा अध्यक्षका उम्मेदवार खम्बध्वज बस्नेत विजयी भएका हुन् ।गत निर्वाचनमा निर्वाचित भएका वस्नेत पुनः