रामेछाप

यसरी गरियो सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’

सिन्धुली, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ ।सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा

रामेछापबाट काठमाडौं आउदै गरेको गाडी काभ्रेमा दुर्घटनाः घाइतेहरुको उपचार हुँदै

वैशाख, २२ काभ्रे । मन्थलीबाट काठमाडौं आउदै गरेको भ्यान काभ्रेको पात्लेखेतमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । बा.प्र. ०३–००१ ज ५२५ नंम्बरको ईलेक्ट्रोनिक भ्यान आज आफै अनियन्त्रित भई

रामेछाप अस्पताललाई आगलागीबाट जोगाउन तीन सय रुख काटने तयारी

२१ वैशाख, रामेछाप ।आगलागीको उच्च जोखिममा रहेको रामेछाप अस्पतालाई सम्भावित आगलागीबाट जोगाउनको लागि अस्पताल परिसरमा रहेको सल्लाको रुख काटिने भएको छ । रामेछाप अस्पतालले गत बर्षबाटै रुख कटान गर्नुपर्ने माग

रामेछापमा आगलागीः घरभित्र निदाएकी तामाङ आगोसँगै जलिन

२१ वैशाख, रामेछाप ।रामेछाप जिल्लामा आगलागीको घटना दिनप्रतिदिन बढदै गएको छ । आगलागीको कारण जनधनको क्षति हुने क्रम बढेको हो । गत राती रामेछाप नगरपालिका–८ चौकीटारस्थित काउले सामुदायिक जंगलमा लागेको

ज्यान मुद्दामा फरार रामेछाप गोकुलगंगा गाउँपालिकाका शेर्पा चार बर्षपछि पक्राउ

२० वैशाख, रामेछाप ।चार बर्षअघि गोकुलगंगा गाउँपालिका– ३ रस्नालुका ५३ बर्षिय मेरमान बिकको हत्या गरेको आरोपमा दोषी ठहर भइ फरार रहेका रस्नालुका साङ्ग तेन्जी शेर्पालेलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापमा ३७ स्थानमा आगलागीः एकको मृत्यु, वन सखाप, करोडौको क्षति

१८ वैशाख, रामेछाप ।रामेछाप जिल्लामा एक महिनाको अवधिमा ३७ स्थानमा आगलागीको घटना भएको छ । आगलागीबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ ।

कारको ठक्करबाट रामेछाप लिखु तामाकोसी गाउँपालिकाका तामाङको मृत्यु

१७ वैशाख, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सृजना नगरस्थित सडकमा बाग्मती प्रदेश नम्बर ०१–०३० च.०९९५ नम्बरको कारमा बा. ७३ प २८३६ नम्बरको स्कुटर ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर

रामेछापको सान्नेफेदीमा बोलेरो गाडी दुर्घटना

१२ वैशाख, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका–४ सान्नेफेदीमा बोलेरो गाडी दुर्घटना भएको छ । गाउँपालिकाको त्रिवेणीबाट सान्ने तर्फ जादै गरेको बाबा ६ च ९१६२ नम्बरको बोलेरो गाडी गुडिरहेको अवस्थामा अचानक ब्याक

समयमा नै अस्पताल पुर्‍याउन नसक्दा खाँडादेवी गाउँपालिका थामसिङकी सुत्केरीको मृत्यु

११ वैशाख, रामेछाप ।रामेछाप खाँडादेवी गाउँपालिका–७ थामसिङकी एक सुत्केरीलाई समयमा नै अस्पताल पुर्याउन नसक्दा निधन भएको छ । आज बिहान ४ बजे सुत्केरी बेथा लागेर खाँडादेवी गाउँपालिका–७ की ३३ बर्षिय

माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

ठमाडौं,१० वैशाख । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।टिबिएममार्फत भेरी