रामेछाप

खाँडादेवी गाउँपालिकामा १३ हजार ५५६ मत खस्यो, दुई दिन गणना नहुने

३१ वैशाख, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा १३ हजार ५५६ मत खसेको छ । गाउँपालिकाको वडा नम्बर १ राकाथुम बाहेक बाँकी आठ वडामा सो मत खसेको हो । शुक्रवार विवाद

लिखु तामाकोसी गाउँपालिमा एमालेको अग्रता कायमै

३१ वैशाख, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिमा मतगणानाको प्रारम्भिक मतपरिणाममा एमालेले अग्रता लिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडरिया ३०१ मत, नेपाली कांग्रेसका उम्मेदवार

गोकुलगंगा गाउँपालिको प्रारम्भिक मतपरिणाम सार्वजनिक, कांग्रेसको अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रारम्भिव मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार वडा नम्बर १ चुचुरे वडाको ९८४ सय मतगणना हुँदा कांग्रेसले अग्रता लिएको हो ।

लिखु तामाकोसी गाउँपालिमा प्रारम्भिक मतपरिणाम सार्वजनिक,एमालेको अग्रता

३१ वैशाख, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिमा मतगणानाको प्रारम्भिव नजिता आएको छ । आज बिहानबाट सुरु भएको मतगणनाको परिणाम आएको हो । परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कमल प्रसाद

मन्थली नगरपालिकामा २५ हजार ७०१ मत खस्यो, केही बेरमा मतगणना हुँदै

३१ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा २५ हजार ७०१ मत खसेको छ । कुल ३७ हजार २२० मतदाता मध्ये २५ हजार ७०१ मत खसेको हो । नगरपालिकाको १४ वटै

सुनापति गाउँपालिकामा मतगणना सुरु हुँदै

३१ वैशाख, रामेछाप । सुनापति गाउँपालिकामा केहीबेरमा मतगणना कार्य सुरु हुने भएको छ । शुक्रवार राती राजनीतिक दलहरुबीच आज बिहान ८ बजेटबाट मतगणना गर्ने सहमति भएको थियो । सोही अनुसार

रामेछापको ७ स्थानीय तहमा निर्वाचन सम्पन्न, भोली बिहानबाट मतगणना हुने

३० वैशाख, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका बाहेक सात वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएको स्थानीय तहको केन्द्रमा मतपेटिका आउने क्रम चलिरहेको छ । आज

रामेछापमा ६५.५८ प्रतिशत मत खस्यो

३० वैशाख, रामेछाप । रामेछाप जिल्लामा आज भएको मतदानमा ६५.५८ प्रतिशत मत खसेको छ । १ लाख ७८ हजार ८६७ मतदाता मध्ये ६५.५८ प्रतिशत मत खसेको हो । जिल्ला निर्वाचन

उमाकुण्ड गाउँपालिकमा ९ हजार ८१७ मत खस्यो

३० वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाम ९ हजार ८१७ मत खसेको छ । आज सम्पन्न मतदानमा कुल १६ हजार २४७ मतदाता मध्ये ९ हजार ८१७ मत खसेको हो ।

सुनापति गाउँपालिकामा १२ हजार ८१६ मत खस्यो

३० वैशाख, रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा १२ हजार ८१६ मत खसेको छ । आज सम्पन्न निर्वाचनमा कुल १८ हजार ५१५ मतदाता मध्ये १२ हजार ८१६ मत खसेको हो ।