२७ वैशाख, रामेछाप । नेकपा एमालेवाट लिखु तामाकोशी गाउँपालिका– १ दुरागाउँवाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका प्रदिप तामाङले आफुले वडाको चुनाव जिते जनतालाई सेवा दिन २४ सै घण्टा उपलब्ध हुने हटलाईन
२६ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकामा नेपाली कांग्रेले चुनावी अभियान तीब्र बनाएको छ । घरदैलोे कार्यक्रम अन्तर्गत कांग्रेसले चुनावी अभियानलाई तीब्रता दिएको हो । कांग्रेसबाट उमाकुण्ड गाउँपालिकाका अध्यक्षका उम्मेदवार जित
२६ वैशाख, रामेछाप । चुनावी अभियान अन्तर्गत सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा नेकपा एमालले चुनावी सभा सम्पन्न गरेको छ । पाँच वटै वडामा घरदैलो अभियान सम्पन्न गरेर आज एमालेले हिलेदेवीमा पालिका
२६ वैशाख, रामेछाप । रामेछाप नगरपालिकामा राजनीतिक दलहरुबीच चुनावी हिसाब सुरु भएको छ । चुनावी अभियानसँगै नौ वटै वडामा घरदैलो र चुनावी सभा गरेसँगै राजनीतिक दलहरुले चुनाव जित्न आवश्यक पर्ने
२६ वैशाख, रामेछाप । नेकपा एमाले उमाकुण्ड गाउँपालिकाका अध्यक्षका उम्मेदवार शेरबहादुर सुनुवारले पाँच बर्षे कार्यकालमा उमाकुण्ड गाउँपालिकामा विकासको जग हालेर राम्रो काम गरेको बताएका छन् । उनले आफूहरुको कार्यकालमा समृद्धिको
२६ वैशाख, रामेछाप । नेकपा एमाले मन्थली नगरपालिकाका नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठले नगरपालिकालाई समृद्ध बनाउन आफूहरुसँग योजना रहेको बताएका छन् । उनले रामेछापलाई चिनाउने मन्थली नगरपालिका भएको बताउदै नगरपालिकाको विकासका
२६ वैशाख, रामेछाप । नेकपा माओवादी सुनापति गाउँपालिकाका अध्यक्षका उम्मेदवार ठूलोकान्छा तामाङले आगामी पाँच बर्षमा गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । उनले गत निर्वाचनमा माओवादीले गरेको प्रतिबद्धता अनुसार पूर्वाधार निर्माणको
२५ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। स्थानीय तह निर्वाचन यही बैशाख ३० गते हुँदैछ।
२५ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तानले पालिकामा आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् । उनले पालिकामा सांगठानिक रुपमा पार्टीको उपस्थिति बलियो
२५ वैशाख, रामेछाप । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार काजीबहादुर खड्का (दिनेश)ले पालिकाको चुनाव आफने पार्टीले जित्ने बताएका छन् । उनले कांग्रेसको सांगठानिक अवस्था मजबुद्ध भएको र जनताको उत्साह