रामेछाप

सुनापति गाउँपालिकामा दिपेन्द्र खड्कालाई जिताउनु मलाई जिताए बराबर होः गगन थापा

२४ वैशाख, रामेछाप । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुनापति गाउँपालिकामा कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिपेन्द्र खड्कालाई जिताउनु आफूलाई जिताए बराबर भएको बताएका छन् । उनले खड्कालाई जिताउन पार्टीपत्ती प्रतिबद्ध

चुनावका लागि रामेछापमा १ हजार ११२ कर्मचारी खटाइयो, को कहाँ ? (नामसहित)

२३ वैशाख, रामेछाप । स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १ हजार ११२ जना कर्मचारी खटाइएको छ । रामेछापका आठ स्थानीय तह र ६४ वडामा हुने निर्वाचनका लागि कर्मचारी खटाइएको हो

यस्तो छ खाँडादेवी गाउँपालिकामा चुनावी हिसाब, कसले मार्ला बाजी ? 

स्नेहा सिलवाल  २३ वैशाख, काठमाडाै‌ । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जादा खाँडादेवी गाउँपालिकामा पनि राजनीतिक दलहरुले चुनावी अभियानलाई तीब्रता दिएका छन् । उम्मेदवारी दर्तासँग अहिले भोट माग्न उम्मेदवरहरु घर

रामेछाप नगरपालिकालाई समृद्ध बनाउने यस्तो छ रोशन पाख्रिनको पाँच योजना (भिडियो)

२१ वैशाख, रामेछाप । नेकपा एमाले रामेछाप नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनले रामेछाप नगरपालिकालाई पाँच बर्षको अवधिमा समृद्ध बनाउने योजना आफूसँग रहेको बताएका छन् । उनले गत निर्वाचनमा हारेपनि जनताकैबीचमा

मतदाताको घर घरमै पुगेर मत माग्दै अध्यक्षका उम्मेदवार श्रेष्ठ

२२ वैशाख, रामेछाप । नेकपा एमाले खाँडादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठ उपाध्यक्ष रमा घिसिङसहितको टोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूहरुलाई मत दिन घरघरमै पुगेर मत

खाँडादेवी गाउँपालिकामा चुनाव जित्नेमा ढुक्क छौः थोकर

२२ वैशाख, रामेछाप । नेपाली काग्रेस खाँडादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार नवराज थोकरले यस पटक चुनाव जित्नेमा आफूहरु ढुक्क रहेको बताएका छन् । उनले कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको बताउदै

सुनापति गाउँपालिकामा यस पटक एमालेले जित्ने आधार बनेको छः कार्की

२२ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापका नेता दिपेन्द्र कुमार कार्कीले यस पटकको निर्वाचनमा सुनापति गाउँपालिमा पार्टीले चुनाव जित्ने आधार खडा भएको बताएका छन् । गत निर्वाचनको तुलनामा यस पटक

पाँच बर्ष राम्रो काम गरेको छौ, यस पटक पनि जनताले जिताउछनः सुनुवार

२२ वैशाख, रामेछाप । नेकपा एमाले गोकुलगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार खड्ग बहादुर सुनुवारले पाँच बर्ष राम्रो काम गरेकाले यस पटक पनि जनताले आफूहरुलाई निर्वाचित गराउने बताएका छन् । गत निर्वाचनमा

रामेछापको २४ मतदान स्थल अतिसंवेदनशिलकाे सूचिमा (नामसहित)

२२ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको ९२ मतदान स्थल मध्ये २४ वटालाई अतिसंवेदनशिल सूचिमा राखेको छ । विगतको अवस्था र अहिलेको अवस्थालाई मध्यनगर गरेर २४ मतदान स्थललाई

दोरम्बा शैलुङ गाउँपालिकामा गठबन्धनको जितलाई कसैले रोक्न सक्दैनः मोक्तान

२२ वैशाख,रामेछाप । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी शैलुङ दोरम्बा गाउँपालिकाका अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तानले पालिकामा आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धनमा आबद्ध दलहरुको उपस्थिति बलियो रहेको