रामेछाप

रामेछापको च्यास्कुमा आगलागीः पाँच वटा घर जलेर नष्ट, गोठ पनि खरानी

९ वैशाख, रामेछाप ।रामेछाप नगरपालिका–६ च्यास्कु स्थित नगटी बौद्ध सामुदायिक वन र बज्रकालिन फोक्किसङ सामुदायिकवनमा आगलागी हुदा हावाहुरीको कारण जंगल नजिकै रहेको दुई वटा घरमा आगलागी हुँदा घर जलेर नष्ट

रामेछाप निवासी गौतमको शव ललितपुरको झाँक्रीडाँडामा भेटियो, शोकमा डुब्यो परिवार

६ वैशाख, काठमाडौं ।हिजो बिहान घरबाट निस्किदेखि सम्पर्क विहीन भएका रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी घर भई हाल भक्तपुरको दुवाकोटमा बसोबास गर्दै आएका २१ बर्षिय राहित गौतम मृत अवस्थामा फेला परेका

सार्वजनिक विदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकहरुलाई सेवा दिने

५ वैशाख, रामेछाप ।जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक विदाको दिनमा पनि नागरिकहरुलाई सेवा दिने भएको छ । राजपत्रमा उल्लेख भएको व्यवस्था अनुसार जिप्रका रामेछापले सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी,

रामेछापमा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले थाल्यो यस्तो अभियान

५ वैशाख, रामेछाप ।रामेछाप जिल्लाभित्र पछिल्लो केही दिनयता सवारी दुर्घटना बढेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालकहरुलाई सचेत बनाउने कार्यक्रम अघि सारेको छ । चालकको लापवाहीको

रामेछापको मन्थलीमा टिपर दुर्घटनाः चालकको मृत्यु

३ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ स्थित मन्थली मुगिटार सडक खण्डमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुगिटारबाट मन्थलीतर्फ आउदै गरेको बा.प्र.०१००६ ख ३८३९

कुखुरा लैजाने स्याल लखेट्न खोज्दा रामेछापमा एक महिला गम्भीर घाइते

१ वैशाख, रामेछाप ।रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–२ टगम बस्ने ३६ बर्षकी सुनिता कार्की आफ्नै घरमा स्यालले कुखुरा लग्यो भनी लखेट्न उठ्ने क्रममा एक तले घरको बरण्डाबाट लडी गम्भीर घाइते भएकी

नयाँ बर्ष मनाउन शैलुङ्गमा पर्यटकको घुइँचो

१ वैशाख, रामेछाप ।रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र शैलुङ्गमा आज पर्यटकहरुको ठूलो भीड लागेको छ । नयाँ बर्ष मनाउन जिल्लाका विभिन्न स्थानसँगै राजधानी काठमाडौंबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटकहरु

रामेछापको खाँडादेवी गाउँपालिकामा बिजुली गाडी दुर्घटना

१ वैशाख, रामेछाप ।रामेछाप खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित चरिखोलामा बिजुली गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज दिउसो खाँडादेवी मन्दिरबाट बनेपा जाँदै गरेको बा ४ ख २०६० नम्बरको

भोलिबाट काठमाडौंबाट शैलुङ्गको खोलाखर्कसम्म सिधै बस चल्ने

३० चैत्र, रामेछाप ।नयाँ बर्ष २०८१ वैशाख १ गतेबाट राजधानी काठमाडौंबाट शैलुङ्गको खोलाखर्कसम्म सिधा बस सेवा सुरु हुने भएको छ । काठमाडौंको स्यम्भुबाट बिहान ६ः३० बजे चावहिल कोटेश्वर नेपालथोक, गाल्वा

अपडेटः झ्यास पोल्ने क्रममा घाइते तामाङको उपचारको क्रममा निधन

३० चैत्र, काठमाडौं ।रामेछापको मन्थली नगरपालिका–९ पुरानोगाउँ लामाटोलमा आफ्नै बारीमा झ्यास पोल्ने क्रममा आगलागीबाट घाइते भएकी ८५ बर्षिय लालमाया तामाङको उपचारको क्रममा निधन भएको छ । गम्भीर घाइते अवस्थामा उद्दार