विराटनगर — अठासी वर्षीय वातावरणविद् तोरेन्द्रमान सिंह प्रधानलाई आफ्नो स्वास्थ्यभन्दा तराई मधेसमा घट्दै गएको भूमिगत जलस्तरको चिन्ता छ । अचेल उनी ‘समय अनुकुल वर्षाका लागि विरुवा रोपौं, भूमिगत जलस्रोत बचाऔं,’भन्ने नाराका