२ चैत्र, रामेछापरामेछाप नगरपालिका– ९ राताटारमा हिजो भएको आगलागीबाट विस्थापित भएका पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र बुझाइएको छ । शुक्रवार प्रधानमन्त्री निवास वालुवाटारमा बागमती प्रदेश
काठमाडौं, फागुन गते ।फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५
काठमाडौं, २७ फागुन । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ
२३ फागुन, काठमाडौं ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री भएका छन् । बुधबार शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ
१५ फागुन, रामेछाप । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने बताउनुभएको छ । रामेछापको गोकुलगंगास्थित गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई मंगलबार सम्बोधन गर्दै सभामुख घिमिरेले
काठमाडौं,१० फागुन । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो
५ फागुन, रामेछाप ।रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खाना खाने क्रममा सर्केर रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ । नगरपालिकाको
१ फागुन, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकास्थित ल्याङल्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आज तामाकोशी नदीबाट बालुवा लिएर ल्याङल्याङ चिउरीबोट जाँदै गरेको ना
२८ माघ, रामेछाप ।रामेछाप जिल्लाभित्र विभिन्न समयमा पक्राउ गरेका र वेवारिसे अवस्थतामा फेला पारेका १४ वटा मोटरसाइकल १५ दिनभित्र सम्बन्धित व्यक्ति दाबी गर्न नआए लिलामी हुने सूचना प्रकाशित भएको छ
२२ माघ, काठमाडौं।सरकारले आपतकालीन सेवाका लागि एकीकृत प्रणालीको विकास गर्ने भएको छ । अफ्ठेरोमा परेका व्यक्तिले मोवाईल एवं टेलिफोनबाट सूचना पठाएपछि उक्त सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपतकालीन सेवा